Thursday 1st October 2026
ट्रेन्डिङ
Image

कर्मको बन्धन पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन। छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१। कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन। धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२। चेतना बिना भएको पशु चेतनशील मान्छे हो। चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३। धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।…

Image

तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्। शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष…

Image

तितोपाटी - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका - ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् । छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका…

Image

रोजिना ढुंगाना - छिमेकी दाइको बिहेमा निम्तो आएको थियो । गाउँ भरिका सबैलाइ चुलैह निम्तो थियो । जन्ति पनि हरेक घरका ठुला बडाहरु जाने भए । हामी भने दाइको घरमा काम सघाउनु पर्ने गाँउ घरमा यस्तै परम्परा हुन्छ ।सबै मिलेर काम गर्ने, हामीलाइ पर्दा पनि पछि हट्नु हुन्नथ्यो वहाँहरु। बेहुला…

Image

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…

Image

शीर्षक=ग्रामीण बजेट छन्द:शार्दूलविक्रीडित ••••••••••••••••••••••• हाम्रो भोट सबै भुलेर पथमा हिँड्नेहरू हो सुन औंलाको बदनाम हुन्छ यसरी भुल्दै गए त्यो गुन सत्ताको रसले भएर दुविधा झुक्दैछ आफ्नै शिर बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर (१) हाँगामा हरियो रहन्न सजिलै बर्षातका त्याग छन् जोगाऔं उपमा हरेक वनका जैले यही माग छन् के…

Image

ब्रतको बन्धन - झ्याउरे छन्द -हरि शर्मा(सुवेदी) हात्तीलाई बश अंकुशले गर्छ दाम्लाले गोरुको । कुकुरलाई बश साङ्लाले गर्छ पिंजडा सुगाको । १ । मान्छेको हुन्छ दाम्लो न अंकुश कर्मको बन्धन । कर्मको वास्ता नगर्दा खेरि छाडा भो झन्-झन । २ । ब्रतको बन्धन हो अनुशासन धर्मले बाँधेको । कर्मको साक्षी…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९…

Image

केहि मुक्तकहरू १ चाहेर समय रोक्न सकिन्न यहाँ । आँटेर सागर छोप्न सकिन्न यहाँ । ढाँट्नु मानवको मुर्खता मात्रै हो फलामे रोटी टोक्न सकिन्न यहाँ । २ मेरा दुई आँखाको नानी कोसेली । निश्चल झरनाको पानी कोसेली । तिमीलाई हेरेर जिबन रमाई रहेछ मेरो दिल-दरवारको रानी कोसेली । ३ खोजी…

Image

दर्के झरीको समेत पर्वाह नगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।पार्टीभित्रैबाट केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाएका छन् । ‘भारतीय दलाल…