Sunday 26th April 2026
ट्रेन्डिङ
Image

तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर…

Image

तोयानाथ उपेक्षित-नेताहरु त धेरैमा विकेका छन यो देशमा अमेरिका घुसाउनका लागि त्यो ५५ अरब जनताका आँखामा छारो हाल्न उल्लेख गरिएको ललिपप मात्र हो। जब की गरिब देशका जनता ५५ अरबको ललिपप दिए पछि चुप हुन्छन भन्ने बुझाई यसलाई पारित गराउन लाग्ने र लगाउने दुवै स्वार्थउन्मुख शक्तिको दरिद्र मुल्यांकनमा हो तर…

Image

तितोपाटी - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। ४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए। धरान…

Image

तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज कुवेत स्थित वाफ्रामा यहि जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको ठिक १२ बजे सम्म हुने भएको छ। समाजले वार्षिकोत्सव तथा वृहत बनभोज स्थलसम्म आवतजावतका लागि यातायातको व्यवस्था पनि गरेको छ। जनवरी ३० तारिक साँझ ६ बजे…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्‍त्रण तथा सुशासन स्थापनाका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ। आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको आयोगको वार्षिक प्रतिवेदन १२ बुँदे सुझाव दिइएको छ। राष्ट्रपति भण्डारीलाई बुझाएको प्रतिवेदनमा नेपाल सरकारलाई दिएको महत्वपूर्ण सुझाव भन्दै अख्तिायरले नीति, सहकारी…

Image

तितोपाटी-दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय…

Image

तितोपाटी-आधुनकि ओमानका जन्मदाता सुल्तान काबुसको ७९ वर्षको उमेरमा निधन भएको छ। आधुनिक अरब राष्ट्रका शासकमध्ये सुल्तान काबुस लामो समय शासन गर्ने शासकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९७० मा उनले बेलायती सहयोगमा रक्तपातविहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसबेला देखि हालसम्म झण्डै ५० वर्ष सुल्तान काबुसले ओमानमा…

Image

तितोपाटी –बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो।…

Image

तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै  दशाैं…

Image

तितोपाटी-के तपाईंलाई थाहा छ कागतीको रस भन्दा कागतीको बोक्रा फाइदाजनक हुन्छ भनेर? सायद तपाइ हामी मध्ये धेरैलाइ थाहा नहुन सक्छ कागतीको रस जस्तै बोक्रा पनि हाम्रो स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक औषधी हो भनेर। त्यसैले हामी सबैले कागतीको रसलाई निचोरेर बोक्रालाई फोहोरमा फालिदिन्छौँ। तर कागतीको रस मात्र होइन् कागतीको ब्रोकलाई पनि…