Thursday 26th February 2026
ट्रेन्डिङ
Image

उमाकान्त पाण्डे- यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेकाे नेपाली दूतावासले जनाएको छ ।यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम…

Image

तितोपाटी- भारतीय क्रिकेट बोर्डले  कन्ट्रयाक्ट लिस्ट सार्वजनिक गरेको छ। जसमा कप्तान बिराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह ‍ए + श्रेणीमा परेका छन।  तिनै जनाले सबै भन्दा बढी ७ करोड पाउने भएका छन । उता  पूर्वकप्तान महेन्द्रसिंह धोनी भनि  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई, २०१९ अक्टोबर-२०२० सेप्टेम्बरसम्म ) को ए…

Image

तितोपाटी-आदरणीय गैरआवासीय नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा नमस्कार । सर्वप्रथम नयाँ बर्ष २०२० को अवसरमा तपाई सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै नेपाल भ्रमण वर्ष २०२० को सफलताको समेत कामना गर्दछु । तपाई हामी सबैलाई थाहा नै छ गत अक्टुबर महिनाको १५ देखि १७ सम्म…

Image

तितोपाटी-स्याङ्जा सहयोग समाज कुवेतले आफ्नो योजना अनुसार दोश्रो एम्बुलेन्स खरिद गरिसकेको छ भने कानुनी प्रकृया पूरा गरेर छिट्टै सञ्चालनमा ल्याउने भएको छ। पहिलो एम्बुलेन्स खरिद गरि स्थानिय क्लबलाइ हस्तान्तरण गरि संचालनमा ल्याइ सकेको समाजले दोश्रो एम्बुलेन्स पनि छिटैं जिल्लामा अाइपुग्ने संस्थाका अध्यक्ष शिब कोइरालाले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।…

Image

तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर…

Image

तोयानाथ उपेक्षित-नेताहरु त धेरैमा विकेका छन यो देशमा अमेरिका घुसाउनका लागि त्यो ५५ अरब जनताका आँखामा छारो हाल्न उल्लेख गरिएको ललिपप मात्र हो। जब की गरिब देशका जनता ५५ अरबको ललिपप दिए पछि चुप हुन्छन भन्ने बुझाई यसलाई पारित गराउन लाग्ने र लगाउने दुवै स्वार्थउन्मुख शक्तिको दरिद्र मुल्यांकनमा हो तर…

Image

तितोपाटी - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। ४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए। धरान…

Image

तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज कुवेत स्थित वाफ्रामा यहि जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको ठिक १२ बजे सम्म हुने भएको छ। समाजले वार्षिकोत्सव तथा वृहत बनभोज स्थलसम्म आवतजावतका लागि यातायातको व्यवस्था पनि गरेको छ। जनवरी ३० तारिक साँझ ६ बजे…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्‍त्रण तथा सुशासन स्थापनाका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ। आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको आयोगको वार्षिक प्रतिवेदन १२ बुँदे सुझाव दिइएको छ। राष्ट्रपति भण्डारीलाई बुझाएको प्रतिवेदनमा नेपाल सरकारलाई दिएको महत्वपूर्ण सुझाव भन्दै अख्तिायरले नीति, सहकारी…

Image

तितोपाटी-दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय…