तितोपाटी - कुवेतमा कृयाशिल बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वर्ल्डले विगत ५ महिनादेखि उपचारार्थ अस्पतालमा रहेकी सुमित्रा बिश्वकर्माको उद्दार उद्दार गरेको छ । पर्वत जिल्ला मोदी गाउँपालिका घर भएकी २९ वर्षीया सुमित्राको उपचार सम्भव नभएपछि बिश्वकर्मा हेल्पिङ्ग ह्याण्ड अराउन्ड वर्ल्ड कुवेत शाखाको नेतृत्वमा हिँजो २७ जुन २०१९ दिन राती ९ः००…
तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारकाे दिन हुन गइरहेकाे छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०१९ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त शिब प्रसाद कोइरालाकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो…
तितोपाटी - नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको…
तितोपाटी - इराकमा एक जना नेपाली कामदारले अर्को एक जना नेपाली कामदारकै हत्या गरेका छन् । इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् । एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु…
श्री माननीय श्रममन्त्री गोकर्ण विष्ट ज्यू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंह दरबार, काठमाण्डाैं माननीय ज्यू, खै कहाँबाट शुरू गराैं हामी आप्रवासी श्रमिकको कथा । पल पल पीडा माथि पीडा थपिंदा पनि बुढा बाबु-आमाको स्वास्थ्योपचार, घर धानेर बसेका श्रीमान/श्रीमतीको घर ब्यवहार धान्न र तामाका मुना जस्ता कलिला छोराछोरीको उज्वल…
तितोपाटी - मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अाज बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो। रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको…
चन्द्र बिश्वकर्मा 'गोतामे' - समय परिवर्तनसंगै मानव पनि ढुंगे युग हुँदै प्रविधि युगमा परिवर्तन भएर आएको पाइन्छ तर उनीहरुको सोचाइ र ब्यवहारमा भने कत्ति पनि परिवर्तन भएको भान हुँदैन । यो समाजमा वर्तमान परिवेशमा पनि मानवले मानवलाई दानव जस्तो व्यबहार कहिले सम्म गरिरहने र चलिरहने ? मानवले मानवको बेदना किन…
तिलक भण्डारी(कमल) - राजनीतिको नाममा बिभिन्न काल खण्डमा धैरै अाँधिहुरी आयो । हामी अनुमान गर्न सकिन्छ २००७ साल देखि २०७६ साल सम्म आइपुग्दा धैरै परिर्वतनका आवाजहरू अाए ।विविध तन्त्र पनि परिर्बतन भए तर तन्त्र भनेको मात्र नेताका जिवनशैली परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्ब गर्ने खालका काम भएको…
तितोपाटी - लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त…
तितोपाटी- कुवेतमा कार्यरत पुराना घरेलु कामदारले नेपाल छुट्टी गएर फिर्ता आउन पाउनु पर्ने माग राख्दै आगामी २८ जुन शुक्रबारको दिन ज्ञापन पत्र बुझाइने भएको छ । केहि हप्ता अगाडि गठन गरिएको संघर्ष समितिले सो ज्ञापन-पत्र बुझाउन लागेको हो । संघर्ष समिति गठन गर्नको लागि कुवेतमा लामो समयदेखि सामाजिक सेवाको कार्य…