Sunday 31st May 2026
ट्रेन्डिङ
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शनिबार एकैदिन थप १८९ जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो शुक्रबार १७० जनामा संक्रमण पाइएको थियो ।…

Image

"विनाशकारी काेराेना" -राम भण्डारी हर प्रहर मानव विनाशकारी पापीको समाचार सुन्नु पर्ने । ह्दय बिदारक घटनामा यसका ताण्डव कति हेर्नु पर्ने ।। करोडौं ढाल्यो, लाखौं खायो, धेरै छन् दोसाँधमा उठ्नुपर्ने । जो जहाँ थियो त्यही छन् जगसारा रोकिए कहाँ कहाँ पुग्नु पर्ने ।। के उच्चारण गरौ यो पापीलाइ दुःखी मनले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार एकैदिन थप १७० जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १ हजार २१२ पुगेको छ भने थप १ जनाको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । त्यसै गरि संक्रमितमध्ये हालसम्म २०६ जना निको…

Image

गजल -तारा अर्याल मेरा आमाबाबुको काख रित्तो पार्यौ जात मिलेन भनी । मलाई संगै मेरा सपनाहरु मार्यौ जात मिलेन भनी ।। हाँसेका थिए सबैका ओठ मैले बुहारी ल्याउने आसमा ति हाँसोलाइ खोसेर आँसु झार्यौ जात मिलेन भनी।। रगत मिल्थ्यो मन मिल्थ्यो चाहना थियो संगै जिउने प्रेमको नाममा ज्यान लिएर टार्याै…

Image

न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ। परदेशमा बस्न यसरी कति दिन सकिन्छ।। आज आफ्नै देश सकिन लागि सक्यो, हिजो भनिन्थ्यो कोरोनाले चीन सकिन्छ।। युवा अरब गएर देश चलेको हो, नेताज्यु ! के आज हाम्रो पीडा सुन्न एकछिन सकिन्छ।। सबै युवा संगै फर्काउने वाताबरण बन्दैन, देशले चाहे समस्या परेका फर्किन…

Image

तितोपाटी - नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा मन्त्री खतिवडाले २ घण्टा लगाएर बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक…

Image

तोयानाथ उपेक्षित, कुवेतले २१ दिन लामो पूर्णकालिन कफर्यु मई ३० तारिकबाट हटाउने निर्णय गरे पनि कोभिड १९ बाट बढि संक्रमित थप क्षेत्रहरुको पहिचान गरी आईसोलेट गर्ने निर्णय गरेको छ । यसरी आईसोलेटमा पर्ने थप क्षेत्रहरुमा फरवानिया, खैतान, नुग्रा र मैदान हवाली थपिएका छन । यस अघि आईसोलेट एरिया भनिएका जीलिप…

Image

जातिय बिभेद -तारा अर्याल उनै दलितको मिहिनेत अनि तरबार राम्रो उनै दलितले कुदेका घरबाट राम्रो रगत सबैको रातो हुन्छ तर, कतिपय महोदय ज्यु हरु भन्नू हुन्छ तेरो भन्दा मेरो जात अनि घरवार राम्रो । धोती चोली चाहिन्छ अरे पुजा आज गर्दाखेरी सेतो कोरा पहेंलो कात्रो खोज्दै हिन्छन मर्दाखेरी तर कुन…

Image

सपना बोकेर -राम भण्डारी छुट्ने बेला आमाको हातले, कपाल सुम्सुम्याउदै बाबु "आफ्नो ख्याल गरेस है"भनेको । आफ्नो मुटु लाइ गाँठोपारी आँसु पुछ्दै प्राणप्यारीले हिक्क हिक्क गर्दै हाम्रो पुन्टेको हात तानेको । ताजै छ मानसपटलमा, देखुन्जेल बारीको डिलबाट हात हल्लाउँदै "बा छिट्टै आउनुहोस् है" भन्दै गरेको । सपनीमा बर्बराउँछु रे बृद्ध…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय…