Thursday 30th July 2026
ट्रेन्डिङ
Image

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरू सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने…

Image

सरकार ! मनबाट भाइरसको डर हटाउन के गर्ने ? केही सिकाईदेउ सरकार ! भोकै छन मजदुरहरु भोक मेटाईदेउ सरकार ! कृषकहरुको तरकारी बिकेको छैन बिकाईदेउन सरकार ! हल्ला र त्रास धेरै भयो, केहि हुन्न भनी आशा त जगाईदेउ सरकार ! सिमा,सिमामा रुदैछन गरिब दुखिया, केही त बिकल्प निकाल्देउ सरकार !…

Image

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फानगु १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय…

Image

नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो। उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता/कार्यकर्ताको संलग्नता रहे/नरहेकोबारे आजको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा कोभिड-19 नोवल कोरोना भाइरसले सबैलाइ चिन्तित बनाइरहेको बेला यतिखेर नेपालमा सलह किराको प्रवेशले कृषि क्षेत्रलाइ नराम्ररी गाँजेको छ । यसै हप्तामात्र भारतबाट नेपाल पसेको सलह किरा अहिले सम्म नेपालका एक तिहाइ जिल्लामा पुगिसकेको छ । फट्याङ्ग्रा प्रजातीको सलह हाम्रो खेतबारीमा पाइने फट्याङ्ग्रा भन्दा ठुलो हुन्छ…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६० जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३५६४ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको…

Image

आमा १ जन्मदिने आमा पाइदैन संसार डुलेर । आमाले माया गर्नुहुन्छ भित्री मन खोलेर ।। बच्चा ठूलो भएपछी पहिला भन्छ आमा । चोटपटक, दु:ख पर्दा पहिलो वचन आमा ।। २ जसो तसो फकाएर खुवाउनु भो खाना । माया गरि बोलाउनु भो भनि सानु, साना ।। चिसोमा आफू सुति सुताउनु भो…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको…

Image

कविता : "म रोपाहार हुँ" पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म । चूल्ठोमा ईन्द्रकमल सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ…