Thursday 30th July 2026
ट्रेन्डिङ
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९…

Image

केहि मुक्तकहरू १ चाहेर समय रोक्न सकिन्न यहाँ । आँटेर सागर छोप्न सकिन्न यहाँ । ढाँट्नु मानवको मुर्खता मात्रै हो फलामे रोटी टोक्न सकिन्न यहाँ । २ मेरा दुई आँखाको नानी कोसेली । निश्चल झरनाको पानी कोसेली । तिमीलाई हेरेर जिबन रमाई रहेछ मेरो दिल-दरवारको रानी कोसेली । ३ खोजी…

Image

दर्के झरीको समेत पर्वाह नगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।पार्टीभित्रैबाट केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाएका छन् । ‘भारतीय दलाल…

Image

विश्वव्यापी महामारीका कारण संसारभरि रोजगारी गुमेको छ । नेपालभित्रै र देशबाहिर काम गरिरहेका लाखौँ युवा बेरोजगार बनेका छन् । यसले सम्पूर्ण श्रमबजार र श्रमशक्तिलाई संकटमा धकेलेको छ नै, भोलिका दिनमा रोजगारीको आयाममै यसले ठूलो परिवर्तन ल्याउने सम्भावना छ । संकटको व्यवस्थापन गर्नुपर्ने वेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भने आन्तरिक विवादमा…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४५१९…

Image

केही मुक्तकहरू १ अस्ति मात्रै छिमेकबाट कलह आयो रे । एकपछि अर्को घटनाले पलट खायो रे । नेपालीको दुर्भाग्य वा नियतिको नियत सुन्दैछु फेरि गाउँ गाउँमा सलह आयो रे । २ हिजोआज बजारमा कोरोना जन्तर आयो रे । चाईना बाटै उत्कृष्ट चाईनिज मन्तर आयो रे । भन्नुहोस् न कमरेड कोरोना…

Image

मुटु मेरो दुःखी रहन्छ गाउँ घरलाई सम्झेर रुन मन लाग्छ मलाई नेपाली नागरिकको नाताले मुटु मेरो दुःखी रहन्छ विदेशमा अलपत्र नेपाली देखेर। कहिले हुन्छ सरकार हाम्रो उद्दार? सरकार भन्छ छिट्टै उद्दार हुन्छ अब मुग्लानमा नेपालीहरु कति बस्ने हो सरकार तिमीहरूको बाटो हेरेर जहाज आऊदै छ रे अबा तिर्बल भाडा मह्गो…

Image

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ। मोरङको विराटनगर महानगरपालिका-६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन आएको बताए।‘दलको विधान, नियमावली, घोषणापत्र, झन्डालगायत…

Image

अजवी पौड्याल- मध्य असारको दिन छँदै तीजका नयाँनयाँ गीत सुनिन थालेको छ। भाद्र शुक्ल पक्ष तृतीयाको दिन मनाइने तीज पर्व नेपाली नारीको विशेष पर्व हो। हाँसखेल रमाइलो गर्ने र वर्षभरिका सन्देशलाई लयात्मक गीतमार्फत सुनाउने पर्वका रूपमा तीजलाई हेरिन्छ। अर्को अर्थमा गीतैगीतको पर्व हो, तीज। तीज आउन करिब दुई महिना बाँकी…