Wednesday 28th October 2026

कुन देशमा कति बेला दसैंको टीका लगाउने? (समय तालिका सहित)


अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। नेपालसहित नेपालीहरू बसोबास गर्ने अन्य मुलकका लागि दसैंको उत्तम साइत स्थानीय समयअनुसार समितिले तय गरेको छ।

बिहीबार बसेको समिति बैठकले नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको समितिका सभापति प्राध्यापक डाक्टर माधव भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन्, विभिन्न देशमा बसोबास गर्नेहरूबाट दसैंको टीकाको साइतबारे माग भएकोले समितिले तारिखसहित देशअनुसार स्थानीय समय पनि तय गरिदिएको हो।

हेर्नुस् विज्ञप्ति:

-सेतोपाटीबाट

सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...