Saturday 2nd May 2026
ट्रेन्डिङ
Image

#गजल# -तारा अर्याल म त्यै आँगनमा उभिइरहेछु नाच्न भनेर । जहाँ मान्छेहरु मरिरहेछन् बाँच्न भनेर ।। जुन हाँगोमा जिन्दगीको हाँसो फुल्दैछ त्यै हाँगो सबैले समाती रहेछन् भाँच्न भनेर ।। धेरै पटक नापीसक्यो नियतिले जिन्दगीलाई आउँदै छ फेरि ऊ जिन्दगी जाँच्न भनेर ।। यी दुई आँखामा कैयौं सपना साँच्यो आँसुले सकेन…

Image

तितोपाटी - अन्तराष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको कुरा झापाली समाज कुवेतका महासचिव प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी दिएका छन् । समाजका उपाध्यक्ष नवीन पोखरेल सहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै…

Image

"तिम्रै साथ" -राम भण्डारी जिउन पाए तिम्रो साथ सयौं जुनी जिइदिन्छु । तिम्रो रुप अमृत सरि प्याला बनाई पिईदिन्छु ।। देखें मैले जहिले तिमीलाई उडिगयो चैन । आफ्नै भन्ने खाँए कसम मैले भुलेको छैन ।। डुब्ने गर्छु यादमा हरदम बस्छु टोलाइ म । मुटु छुने तिम्रो हेराइ अनि जादु बोलाइमा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार अपरान्ह सम्म कुल २९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…

Image

भक्त भण्डारी - केहि समय अघि देखि नेपाली राजनितिमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे गहन छलफल, वादविवाद र पक्षविपक्षमा छचल्किएका विचारहरुले उथलपुथल भैरहेको छ । नेपाली राजनीति पुर्ण रुपमा तरंगित भएको छ । सरकार पक्षको एउटा खेमा र प्रमुख प्रतिपक्ष एमसिसी पास गर्नका लागि न्वारनदेखिको बल लगाइरहेको देखिन्छ भने सत्तापक्षकै…

Image

तितोपाटी - नेपाल सरकारले विश्वव्यापी महामारीको रूप लिएको कोभिड-19 को कारण विश्वका अधिकांश देश लकडाउन भइ अन्तर्राष्ट्रिय उडान बन्द हुन गइ विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउन शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा फर्काउन…

Image

"प्रकृति" -राम भण्डारी बसन्त ऋतु थियो कोकिल कण्ठ मनमा । नाचि मयूर पंक्षी,कोईली कुहू-कुहू बनमा ।। फेरियो पालुवा पैदावार झूले फूल सबमा । बेरियो हरित लतिका,कर्याङ्कुरुङ नभमा ।। लिई आनन्द मग्न थिए प्रकृतिको काखमा । बसन्तले बोलाई गृष्म ऋतु लाई पासमा ।। नहुँदै अन्त्य,बसन्त नजर नियतिको जनमा । चिन्ता बढ्यो…

Image

गजल -तारा अर्याल मुटु भित्र पिडा लुकाइ हास्न बाध्य छु । हरेक पलपल मर्दामर्दै बाच्न बाध्य छु ।। बलेको छ मुटु भित्र आगो विवशता कै सहि नसही पिडा खेपी ताप्न बाध्य छु ।। गाँठो पर्छ मुटु अनि म छट्पटिन्छु धेरै पिडा माझ आफैलाइ राख्न बाध्य छु ।। दिन्हरु त कट्छन…

Image

"हिजो-आज" -राम भण्डारी थिए आनन्द मग्न भई आ-आफ्नै धुनमा दौडिएका । जिवनयापन गर्न खातिर नदीतलमा पौडिएका ।। सफा छ,शान्त छ, ढकमक्क फूलहरू भमरा झुम्मिएका । सहर खाली खाली छन् सबै गाउँ गाउँमै थुनिएका ।। सडक सुनसान प्रायः छ रहर बिना मनहरु खुम्चिएका । मानव बिनाका सहरहरू मसान जस्तै बत्ती निभाएका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बिहीबार अपरान्ह सम्म कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…