Thursday 30th July 2026
ट्रेन्डिङ
Image

सुशिल बस्याल - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीमा बाँदरले सताएको छ।बाँदरले आतंक नमच्चाएको कुनै ठाउँ छैन। वर्षभरी दुख सँग लगाएको खेती भित्र्याउने बेलामा बाँदरले सखाप पार्ने कुरा कुनै नौलो कुरा भएन । बादरकै कारण खेतबारी बाँझा भएका कुरा स्थानीयबासीहरुले बताएका छन। बिहान देखि साँझसम्म निरन्तर बाँदर मात्र धपाई बस्दा खान बस्नको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ११७५५ पुगेको…

Image

गजल यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ । भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।। घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।। हामी नेपाली मर्नेछाैँ उपचार नपाएर भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।। अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।

Image

सुशिल बस्याल, पाल्पा - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीका कृषक चिन्तित भएका छन ।अरु वर्ष असारको अन्तिम तिर आउने वर्षा अहिले असार लाग्नासाथ आएको ठूलो वर्षाले खेत पहिरो गै बीउ पुरिंदा कृषक मारमा परेका हुन। रुखहरु ढलाउने र सडक खन्ने नाममा जथाभावी डोजर चलाउँदा आउने दिनमा के कति क्षति पुर्‍याउँछ भन्नेमा…

Image

कोरोनाभाइरसका कारण संसारका धेरै मानिसका योजना पर धकेलिएका छन्। कोहीले मुस्किलका बाबजुद् पनि केही योजना पूरा गरेका छन्। तर डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले भने कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ। समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय…

Image

सदाको मृत्युको छानबिन गर्न सरकारले गठन गर्‍यो समिति झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी…

Image

हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्‍यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…

Image

तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…

Image

गजल झरझर झरि पछि उज्यालो घामको आसमा । मुटु छुने जाडो पछि न्यानो यामको आसमा ।। प्रतिक्षा छ अन्धकार चिर्ने आकांक्षा लिएर पर्खि बसे थालनी सुनौलो कामको आसमा ।। गरीबीको पीडा झन् झन बढ्यो आँसु पिएर पसिना बिक्री हुँदै थियो केहि दामकोआसमा ।। सधैँ अभाव झेलिरह्यौं च्यातिएको मन सिएर सन्ततिको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…