Tuesday 6th October 2026
ट्रेन्डिङ
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरस बाट विश्वभरका ३ करोड बढि मानिस संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार अपरान्हसम्म काेराेनाभाइरस संक्रमित हुनेको संख्या ३ करोड ७४ हजार नाघेको छ । विश्वमा कोरोनालाइ जित्नेको संख्या भने दुई…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १२४३ जना निको भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५९५७३ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ । अहले सम्म…

Image

तितोपाटी - बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले…

Image

तितोपाटी - जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । उनी १ वर्षका लागि प्रधानमन्त्री बनेका हुन् । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सुगाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएको थियो । बुधबार भएको निर्वाचनमा ७१ बर्षीय सुगाको पक्षमा बढी मत खसेपछि सुगालाई प्रधानमन्त्री चयन गरिएको हो । उनले…

Image

तितोपाटी - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरी, वाैद्ध लगायतका स्थानमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको  गरेको थियो । 'हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई…

Image

भाग्यले किन बारम्बार सिन्धुलाई ठग्यो रे । लाला-बाला समेत लाई निर्दयीले लग्यो रे । पटक पटक लागेको घाउमा खाटा नबस्दै हे ईश्वर! सुन्दैछु आजफेरी सिन्धु बग्यो रे । हिँजोआज काम भन्दा कुरा हुन्छ धेरै । व्यवहार भन्दा मुखले नै पुरा हुन्छ धेरै । ध्यान एउटै कमाउने अरु भ्रममा पारी लगानी…

Image

धेरै जसो समयमा बन्यौ सानू ऋध्दि तिमी । समस्यामा फेरि आफू बनी आयौ सिध्दि तिमी ।। ??? प्रगतिको शिखरमा पुग्ने बेला झण्डै भयो गराएको थपिकन वृध्दि माथि वृध्दि तिमी ।। ??? समानता अँगालेर अघि बढ्यौँ तिमी हामी त्यसैले त गराएकी मेरो अभिवृध्दि तिमी ।। ??? सबै कुरा राम्रै भयो अभिवृध्दि…

Image

बालुवाले पोल्दा खेरी सपनालाई साँचेको छु। तिम्रो माया मुटुभरी अजम्बरी राखेको छु। आज भोली तिम्रो यादमा तड्पियार बाँचेको छु । पसिनाको धारा माथि तिम्रो माया साँचेको छु। जति बाधा आए पनि परिश्रम गरिराखेको छु । तिम्रो लागि मरुभूमिमा फूल रोपी राखेको छु। एक दिन फुल्छ फूल तिमीलाई लगाई दिउँला ।…