तितोपाटी - नेपाल सरकारको आफ्नै रेल शुक्रबार जनकपुर आइपुगेको छ । नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी -सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड…
तितोपाटी - पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । यो अहिलेसम्म एकै दिन पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या हो। काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन २ हजार भन्दा बढि मानिस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०२० जना संक्रमित थपिएका हुन् । यो संख्या दैनिक संक्रमित हुने अहिले सम्मको अधिकतम हो । सोहि अबधिमा ८७१ जना निको भएका…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए…
तितोपाटी - इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण भोलि शनिबारदेखि युएइमा सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी फैलिएपछि सञ्चालन हुन सकेन। निर्धारित मिति भन्दा धेरै पछि सञ्चालन हुन लागेको यस सिजनको आइपिएल कोरोनाको कारण भारतमा हुन नसकेपछि युएइमा हुन लागेको छ भने उद्घाटन चरणको…
तितोपाटी - अफगानिस्तानमा सेना र विद्रोही पक्षबिच झडप हुँदा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति…
बल्ल पर्यो मानव जालमा!!! बल्ल पर्यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…
बल्ल पर्यो मानव जालमा!!! बल्ल पर्यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…
रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् । विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो…
तितोपाटी - राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । गाैतमलाई बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् । सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न…
![]()