Tuesday 5th August 2025
ट्रेन्डिङ
Image

"तिम्रै साथ" -राम भण्डारी जिउन पाए तिम्रो साथ सयौं जुनी जिइदिन्छु । तिम्रो रुप अमृत सरि प्याला बनाई पिईदिन्छु ।। देखें मैले जहिले तिमीलाई उडिगयो चैन । आफ्नै भन्ने खाँए कसम मैले भुलेको छैन ।। डुब्ने गर्छु यादमा हरदम बस्छु टोलाइ म । मुटु छुने तिम्रो हेराइ अनि जादु बोलाइमा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार अपरान्ह सम्म कुल २९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…

Image

भक्त भण्डारी - केहि समय अघि देखि नेपाली राजनितिमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे गहन छलफल, वादविवाद र पक्षविपक्षमा छचल्किएका विचारहरुले उथलपुथल भैरहेको छ । नेपाली राजनीति पुर्ण रुपमा तरंगित भएको छ । सरकार पक्षको एउटा खेमा र प्रमुख प्रतिपक्ष एमसिसी पास गर्नका लागि न्वारनदेखिको बल लगाइरहेको देखिन्छ भने सत्तापक्षकै…

Image

तितोपाटी - नेपाल सरकारले विश्वव्यापी महामारीको रूप लिएको कोभिड-19 को कारण विश्वका अधिकांश देश लकडाउन भइ अन्तर्राष्ट्रिय उडान बन्द हुन गइ विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउन शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा फर्काउन…

Image

"प्रकृति" -राम भण्डारी बसन्त ऋतु थियो कोकिल कण्ठ मनमा । नाचि मयूर पंक्षी,कोईली कुहू-कुहू बनमा ।। फेरियो पालुवा पैदावार झूले फूल सबमा । बेरियो हरित लतिका,कर्याङ्कुरुङ नभमा ।। लिई आनन्द मग्न थिए प्रकृतिको काखमा । बसन्तले बोलाई गृष्म ऋतु लाई पासमा ।। नहुँदै अन्त्य,बसन्त नजर नियतिको जनमा । चिन्ता बढ्यो…

Image

गजल -तारा अर्याल मुटु भित्र पिडा लुकाइ हास्न बाध्य छु । हरेक पलपल मर्दामर्दै बाच्न बाध्य छु ।। बलेको छ मुटु भित्र आगो विवशता कै सहि नसही पिडा खेपी ताप्न बाध्य छु ।। गाँठो पर्छ मुटु अनि म छट्पटिन्छु धेरै पिडा माझ आफैलाइ राख्न बाध्य छु ।। दिन्हरु त कट्छन…

Image

"हिजो-आज" -राम भण्डारी थिए आनन्द मग्न भई आ-आफ्नै धुनमा दौडिएका । जिवनयापन गर्न खातिर नदीतलमा पौडिएका ।। सफा छ,शान्त छ, ढकमक्क फूलहरू भमरा झुम्मिएका । सहर खाली खाली छन् सबै गाउँ गाउँमै थुनिएका ।। सडक सुनसान प्रायः छ रहर बिना मनहरु खुम्चिएका । मानव बिनाका सहरहरू मसान जस्तै बत्ती निभाएका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बिहीबार अपरान्ह सम्म कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…

Image

#गजल# -तारा अर्याल यो जिन्दगी देखि आफै हारेर हिडेको मान्छे म । आफ्ना सारा खुशी सपना मारेर हिडेको मान्छे म ।। खुशी मेरो साथमा छैन दुख साथी हुन खोज्दा दुख संगै आफ्नो जीवन टारेर हिडेको मान्छे म ।। मेरो भागको सारा हाँसो मैले उसकै नाम गरि आँसु आफ्नो भागमा पारेर…

Image

"गजल" --अमर खड्का "कालु" कुनै दिन घर फर्केर आउँला बाँचे भने | जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने || अहिले घर भित्रै बस ए! मनका मान्छेहरु रमाउनु त छदै छ नि रमाउला बाँचे भने || समयले टाढा राखेर अछुत बनाएको छ मनले के के सोचेको छ बताउँला बाँचे भने ||…