Friday 3rd April 2026
ट्रेन्डिङ
Image

तितोपाटी - सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए…

Image

तितोपाटी - भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप,…

Image

तितोपाटी - सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ,…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् ।…

Image

बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…

Image

बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…

Image

सुरु सुरुमा के-कसो हो जानिएन भन्दा भन्दै । के हो सहि, के हो गलत छानिएन भन्दा भन्दै ।। ध्यान जान सकेन साँच्चै कोरोनाको बारेमा आफैं जान्नेसुन्ने भईयो मानिएन भन्दा भन्दै ।। विचार पनि नगरेर हेलचक्य्राइँ कसले गर्यो कोभिड छिर्ने ढोकाहरु तानिएन भन्दा भन्दै ।। समयको माग के हो? बुझ्नुपर्थ्यो सरकारले…

Image

कोरोनाले मनमा पाप पालेर आउँछ भनि  । बिष्व जलाउने चिराग बालेर आउँछ भनि । कसलाई के थाहा यो जबरदस्त माहामारी बिस्वासको सगरमाथा ढालेर आउँछ भनि । हरेक प्रहर छट्पटिन्छु मेरो ठाउँको यादले । भोक,तिर्खा छैन निन्द्रा मेरो गाउँको यादले । फर्किन्छु अब छिट्टै बाँचे भने आफ्नै देशमा बा आमा न्यास्रे…

Image

तितोपाटी - सिन्धुपाल्चोकको लिदीमा बिहिबारदेखिको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएकोमा अहिले सम्म ११ जनाको शब निकालिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार  चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको हो । मृतकहरूको सनाखत हुन सकेको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ,…

Image

तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४०…