तितोपाटी -राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । बोर्डले एक प्रेश विज्ञप्ति प्रकाशित गरि ४ लाख ७२ हजार ७८ विद्यार्थीको परिक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित…
सीता जैशी - परापुर्ब काल देखि मनाउदै आएको नारीहरुको महान पर्व हरितालिका तिज वर्षमा एक दिन मनाउने गरिन्छ । यो पर्वलाइ राष्ट्रिय पर्वको रूपमा हेरिन्छ । शास्त्रहरूका अनुसार हिमालय कि पुत्री पार्बतीले भगवान शिव महादेवको लागि पुजा आराधना गर्दै तपस्या गर्दै व्रत बस्नु भयो । असल कुशल योग्य गुणवानले भरिपुर्ण…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २७२४१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९६३९ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २,६०१ जना होम आइसोलेशनमा छन् भने…
रातभर सुत्नै सकिएन मन दुःखेको छ । दिनभर उठ्नै सकिएन तन दुःखेको छ । मेचि देखि माहाकाली रोईरहेको बेला पाउ टेक्नै सकिएन झन झन दुःखेको छ । सगरमाथा चढ्ने सिंढी कस्तो होला अब । फेरि आउने नयाँ पिंढी कस्तो होला अब । कसरी कट्ने होला जिवन धान्नै मुस्किल छानो बिना…
स्वर्गको टुक्रा चटक्क चुँडी कसले खसाल्यो। बागलुङको पश्चिम मध्य भागमा बसाल्यो। गलकोटको दिएर नाम घुम्टेको काखमा। अड्याई दियो बालक सरी आमाको काखमा ।१। जन्मेको ठाउँ आमाको काख चौपट्टै खपुवा। जन्मना साथ जोडेको नाता जीवन्त टिकुवा। निलुवा शीर भएको गाउँ भनिन्छ चमुवा। घुम्टेको काख पाण्डवखानी त्यसैमा रमुवा ।२। गल्कोटे पाखा सालेजो…
तितोपाटी - खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् । प्रहरीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका– ९ बस्ने…
तितोपाटी - नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं…
तितोपाटी - नेपाल सरकारले ४ महिना लामो लकडाउन साउन ६ गतेबाट हटाएको मुस्किलले २ हप्ता पनि बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरूले देशका विभिन्न भागमा लकडाउन शुरू गरे । कोभिड-19 को कारण देशभर जोखिम बढ्दै गएपछि अहिलेसम्म देशका आधा भन्दा बढि जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २६६६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९२२१ जना उपचाररत रहेका छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा अहिले सम्मकै उच्च १७२ जनामा…
संसारमा भएको के अचम्म लाएको । बिज्ञानको चमत्कार खै कता गएको । तुच्छ जीव शेखी ठूलो संसारै हल्लायो। औषधीमुलो छुँदैन खै उत्पात मच्चायो।१। उत्पात नै बिधी नीति खै कबै रोकिन्न। दैब लीला कसै गरी टार्न नै सकिन्न। कोरोनाले जिस्क्यायो र खिज्यायो बेसरी । ओखतीमुलो छुँदैन खै हट्ने हो कसरी ।२।…
![]()