Monday 4th August 2025
ट्रेन्डिङ
Image

तितोपाटी - नेपाल सरकारले प्रेश काउन्सिलको कार्यवाहक अध्यक्ष पदबाट किशोर श्रेष्ठलाइ हटाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले श्रेष्ठलाइ अध्यक्षबाट हटाएर काउन्सिलका सदस्य दुर्गा भण्डारीलाइ कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै  भण्डारीलाई जिम्मेवारी दिएको…

Image

रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका पालुवाहरु । अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली बोल्दै भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै बचनका तिखा तिखा बाण हान्ने…

Image

तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…

Image

तितोपाटी -राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । बोर्डले एक प्रेश विज्ञप्ति प्रकाशित गरि ४ लाख ७२ हजार ७८ विद्यार्थीको परिक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित…

Image

सीता जैशी - परापुर्ब काल देखि मनाउदै आएको नारीहरुको महान पर्व हरितालिका तिज वर्षमा एक दिन मनाउने गरिन्छ । यो पर्वलाइ राष्ट्रिय पर्वको रूपमा हेरिन्छ । शास्त्रहरूका अनुसार हिमालय कि पुत्री पार्बतीले भगवान शिव महादेवको लागि पुजा आराधना गर्दै तपस्या गर्दै व्रत बस्नु भयो । असल कुशल योग्य गुणवानले भरिपुर्ण…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २७२४१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९६३९ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २,६०१ जना होम आइसोलेशनमा छन् भने…

Image

रातभर सुत्नै सकिएन मन दुःखेको छ । दिनभर उठ्नै सकिएन तन दुःखेको छ । मेचि देखि माहाकाली रोईरहेको बेला पाउ टेक्नै सकिएन झन झन दुःखेको छ । सगरमाथा चढ्ने सिंढी कस्तो होला अब । फेरि आउने नयाँ पिंढी कस्तो होला अब । कसरी कट्ने होला जिवन धान्नै मुस्किल छानो बिना…

Image

स्वर्गको टुक्रा चटक्क चुँडी कसले खसाल्यो। बागलुङको पश्चिम मध्य भागमा बसाल्यो। गलकोटको दिएर नाम घुम्टेको काखमा। अड्याई दियो बालक सरी आमाको काखमा ।१। जन्मेको ठाउँ आमाको काख चौपट्टै खपुवा। जन्मना साथ जोडेको नाता जीवन्त टिकुवा। निलुवा शीर भएको गाउँ भनिन्छ चमुवा। घुम्टेको काख पाण्डवखानी त्यसैमा रमुवा ।२। गल्कोटे पाखा सालेजो…

Image

तितोपाटी - खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् । प्रहरीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका– ९ बस्ने…

Image

तितोपाटी - नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं…