नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला…
कमला अधिकारी- यता कोल्टे फेरेँ। उता कोल्टे फेरेँ। लाख कोशिस गरेँ, निदाउन सकिनँ। तर तिमी फुसुफुसु निदाइरह्यौ। म निकै रफ्तारमा आफ्नो कपडा मिलाएर, अघिल्लो दिनमै तयार पारेको रातो सुटकेस गुडाउँदै बाहिर निस्केँ। अनि कोठातिर पुलुक्क हेर्दै दाँतले आफ्ना ओठ दबाई निस्कनै लागेको डाँको भित्रै कैद गरिदिएँ। हरि दाइको गाडी चोकमा आएर…
हिजोआज सरकारको निको छैन चाल यहाँ । रमाउदै हिड्न थालेको छ दिनदिनै काल यहाँ ।। समयमै इलाज नपाई लासको संख्या बढेपछि कसरी ठिक हुन्छ र खै जनताको हाल यहाँ । प्राकृतिक प्रकोप,सामाजिक विकृति,महामारीले पिल्सिएर बाँच्नु परेको छ प्रत्येक साल यहाँ । नेता चुनावको बेला मिठो भाषण छाँट्दै लोभ्याउने लट्ठै लोभिने…
शुभकामना नयाँ वर्षको 🌷🙏🌺 लोक छन्द: झ्याउरे~🌷🙏🌺 ~जनप्रिय लोक छन्द: झ्याउरे~🌷🙏🌺 अंग्रेजी नयाँ वर्षको दिएँ म शुभकामना हजुरहरु सबैका पुगुन् मनका भावना कामना मात्र भएर हुन्न कर्मको पुजारी भएमा मात्र कर्मको फल मिल्दछ बेसरी।१।🌷🙏🌺 सपना देखी अमिर हुन्न लोकमा भिखारी देशमा नेता भएको देख्छौँ गफका पुजारी गफको वाण बनाई बने…
तीतोपाटी - तमु समाज कुवेतले यस वर्षको ल्होछार भोली १ जनवरी २०२१ शुक्रबारको दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा रक्तदान गरेर मनाउने भएको छ । "रक्तदान जिवनदान" भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै हरेक वर्ष नेपाली समुदाय विच रक्तदान कार्यक्रम संचालन गर्दै आएको तमु समाजले यस वर्ष कोभिड-१९ महामारीको कारण कुनै…
आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल - अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने…
अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाउने राजनीतिज्ञमा समावेश भएकी छिन् । कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाइन् । उनले मोडर्नाको खोप लगाएकी हुन् । यो मौकामा कमला ह्यारिसले भनिन्, ‘मलाई थाहै भएन कि इन्जेक्सन कहिले हालियो ।’उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन…
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन्। प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको ओलीले बताए।काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए। ‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न…
१ सल्बलाए फेरि पनि झुटको खेती लाउनेहरु । चल्मलाए ठगि गर्दै लुटको खेती लाउनेहरु । झनै चाम्रो हुने रैछन जति ठक्कर खाएपनि आएन किन चेतना गुटको खेती लाउनेहरु । २ रहेनन् कोहि पनि पिर ताप देखि डराउने । लाग्दा मुखमा कालो छाप देखि डराउने । लालायित हुदैगए लोभ,मोहमा मानवहरु भएनन्…
आर. बी. बुढाथोकी - योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी…
![]()