Sunday 26th July 2026

अमेरिकाकी नव–निर्वाचित उपराष्ट्रपतिले लगाइन् कोभिडको भ्याक्सिन


अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाउने राजनीतिज्ञमा समावेश भएकी छिन् । कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाइन् । उनले मोडर्नाको खोप लगाएकी हुन् ।

यो मौकामा कमला ह्यारिसले भनिन्, ‘मलाई थाहै भएन कि इन्जेक्सन कहिले हालियो ।’उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन प्रोत्साहन गर्न चाहन्छु । यो लगभग पीडारहित छ । यो सुरक्षित छ । मलाई वैज्ञानिकमाथि विश्वास छ ।’

सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...