संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको…
तोयानाथ उपेक्षित - नेकपा नेता माधव नेपालको कुण्ठा र प्रचण्डको महत्वकांक्षाको सुमेरु पर्वतलाई उठाएर समुन्द्रमा खसाल्ने काम बामदेव गौतमले गरे भन्न कुनै राजनैतिक विश्लेषकका कुरा सुन्न पर्दैन । बामदेव नै नेकपा भित्रको झगडाका मुख्य सुत्रधार हुन । मिल्दै मिल्दै गएर आपसमा घुलित भएको पूर्व माओवादी र एमाले नेता कार्यकर्ताहरुलाइ लोप्पा…
रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…
रुद्र खड्का- बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी…
फागुन ८ गते बिहान २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे। घटना भएको करिब डेढ घण्टापछि आफन्त र छिमेकीले बिहान साढे २ बजे २१ वर्षीया सुनिता थामीलाई मृत अवस्थामा फेला पारे। सो बेला सुनिताको अँगालोमा थिए १३ महिने काखे छोरा रिहान थामी। सुनितालाई उद्धार गर्दा…
मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…
आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…
तीतोपाटी - पाल्पा जिल्ला बगनासकाली गाउपालिकामा बगनासकाली युवा समुहको गठन भएको छ भने उक्त युवा समुहको अध्यक्षमा सुशिल बस्याल चयन भएका छन् । युवा सुमुह गठन सँगै समुहले निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ भने बगनासकाली गाउपालिकामा लागु पदार्थ तथा जुवातासको अबस्था , समस्या र समाधानका उपायहरु भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता…
तीतोपाटी- कुवेत नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले आगामी ७ मार्च देखि अन्तराष्ट्रिय विमानस्थल पुनः २४ घण्टा सुरु गर्ने घोषणा गरेको छ। कुवेतमा बढ्दो कोरोना भाइरस संक्रमणको कारण रोकिएको आन्तरिक हवाई उडान पुन संचालन गर्ने हवाई यातायात विभागका निर्देशक, नागरिक उड्डयन विभागका महानिर्देशनालयका अब्दुल्लाह अल-राजीद्वारा दिनको २४ सै घण्टा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल खोल्न परिपत्र जारी…
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।…
![]()