Saturday 4th April 2026
ट्रेन्डिङ
Image

गजल मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि । मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि । भाग्यले जति दियो बाटुला, सबै मिलिजुली तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि । नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि । आत्माको…

Image

"झरदेखि झरनाम्म, हाम्रो यात्रा सागरसम्म" झरना (दश झरहरू) १. देशको भार बोक्न खोज्ने कर्तव्यको बाटो नरोज्ने । २. आफूलाई भगवान ठान्ने धर्मलाई व्यवसाय मान्ने । ३. दुनियाँमा किर्ति कमाउने चाहाना काम गर्नु परे हुन्छ बाहाना ४. धैर्यताको परेको छ खाँचो सबै झुटो छ देखिन्न केही साँचो । ५. फोटो खिचाएर…

Image

बि. आर. उप्रेती/बारा, नेपाल - नेपालमा १०४ वर्षे जहानियां राणा शासन, ३० वर्षे निर्दलिय पञ्चायती ब्यबस्था, अनि संबैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली लगभग डेढ दशक, तत्पश्चात संविधान निर्माणमा झण्डै एक दशक समय व्यतित् भयो र हाल संघीय लोकतान्त्रिक शासन व्यवस्था व्यतित् हुँदैछ यो सर्व विदितै भयो । यसरी हरेक समयावधि…

Image

तीतोपाटी डटकम-धनुषाका इन्द्रजित शाफीले इन्जिनियरिङ पढाइ सिध्याएका छन् । पढाइ अनुसारको पेशामा जानका लागि उनलाई नागरिकताको प्रमाणपत्रले रोकेको छ । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा शाफीले आफ्नो बुवाको जन्मसिद्ध नागरिकता रहे पनि ५ छोराहरूले नागरिकता नपाएका कारण तनावमा रहेको सुनाए ।सबैजना विद्यार्थी भएका कारण नागरिकताका…

Image

तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा…

Image

गजल फिकाफिका जिन्दगीमा,गाढा रङ्ग भर्छु भन्थ्यौ। सधैं फुल्ने फुल हुँ म, ओइली कहाँ झर्छु भन्थ्यौ। दुई दिन मात्रै बाँचे पनि, हाँस्दै खेल्दै रमाउँदै, मायारुपी ठुलो सागर, सङ्‌ सङ्गै तर्छु भन्थ्यौ। ढकमक फुलेकी छौ, बगैंचाको फुल जस्तै, जता मिठो बास्ना चल्छ,उतै डेरा सर्छु भन्थ्यौ। दिनको घाम रातको जुन, भइ यहाँ उदाएर,…

Image

तीतोपाटी - विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट…

Image

" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " १. डाक्टर भन्छ औषधि खा खाएसम्म ठिक्क औषधि खान छाड्यो पहिलेभन्दा बढि दुखेर दिक्क । २. डाक्टरले औषधि लेख्यो पसलेको बढ्यो धन्दा रोग निको भएको होइन दिक्क भए अरु खाउ भन्दा । ३. खोजी रहन्छौ तिमी सधैं नयाँ नयाँ दाउ कसरी पारौँ…

Image

(टुक्का: दुई लाइनको पद्य कविता) //१// धेरै सुन्दर हुनु वर्जित छ यो सहरमा बारुदको गन्ध आउँछ फूलको रहरमा । //२// गुलावमाथि टप्केको शीत हुँ याद गर सुनमाथिको पुलिक सुन्दरताको घर । //३// पाएमा रम्छन् मीठो खाना अनि राम्रो नाना खाई, खेली बिना सुर्ता जिउँछन् बाल साना । //४// आजका कोपिला…

Image

पुष्कर 'अथक' रेग्मी - अमेरिका संसारकै शक्तिशाली,सम्पन्नशाली एवं वैभवशाली राष्ट्र हो । उत्तरी अमेरिका महादेशमा अवस्थित संयुक्त राज्य अमेरिका भूगोलको दृष्टिकोणले रूस, क्यानडा र चीनपछिको विश्वमै चौथो ठूलो राष्ट्र हो । अमेरिका जान मात्रै पाए भनेपनि विश्वका जुनसुकै मुलुक, बर्ग,भाषा , धर्म र सिद्धान्तका मानिसहरू आफूलाई यस लोकमा जन्म लिएको…