गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न प्रेरित गर्छन्। कहिलेकाहीँ ती सपना यति टाढा लाग्छन् कि पुग्न सकिन्छ जस्तो लाग्दैन, तर मनले भन्छ—“एक दिन अवश्य पूरा हुन्छ।” म अहिले पनि सपनाको पछाडि दौडिरहेको छु। कहिले कुनै नयाँ…
रोयटर्स -अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ । यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।…
अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १.१५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन् । यससँगै उनले आफ्नो सम्पत्ति बाँडफाँडको योजना पनि बाँडेका छन् । लगानीकर्तालाई दिइएको जानकारी अनुसार ९४ वर्षीय बफेटले १६०० बर्कशायर ह्याथवे क्लास ए सेयरलाई २४ लाख क्लास बी सेयरमा…
कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार को भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ, जसमा नेपालका अतिथि कलाकारको…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कुवेतमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ। पत्रकार महासंघका अध्यक्ष एकराज मल्लका अनुसार यस कार्यक्रमलाई…
सरकारले काठमाडौंको सुन्धारामा रहेको धरहरा आज आइतबारदेखि व्यवसायिक रुपमा खुला गरेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि भने शुल्क लाग्नेगरी खुलाइएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । धरहरा चढ्न स्वेदशीलाई प्रतिव्यक्ति दुईसय रुपैयाँ लाग्नेछ…
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो सान्जेनले गत वर्षको असोजमा निर्माण…
बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त स्वतन्त्र ( बालेन ) ,…
नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न नहुने कानुन छ नाङ्गै जन्मिएको शरीरले कानुन मान्नु नै पर्छ नमने समाजलाई लाज लाग्छ २ नाङ्गै जन्मनेहरु लाज कपडाले छोपे नाङ्गै हिँड्न हुन्न भन्नेले कतिलाई नाङ्गै बनाएँ नाङ्गै हुनेको इज्जत…
उत्कृष्ट मूल्य र गुणस्तरको पर्यायवाची नाम लुलु हाइपरमार्केटले कुवेतको आफ्नै 'ब्ल्याक फ्राइडे' उत्सवको रूपमा आफ्नो बहुप्रतीक्षित वार्षिक बिक्री 'सुपर फ्राइडे' को आधिकारिक रूपमा सुरुवात गरेको छ। धेरै श्रेणीहरूमा ७०% सम्मको अविश्वसनीय छुट डिलहरू र रोमाञ्चक गतिविधिहरूको लाइनअपसहित, यो मेगा इभेन्टले देशमा छुट शपिङलाई पुनर्परिभाषित गर्न तयार छ। यो कार्यक्रम नोभेम्बर…