षडऋतु कवितामा शशिवदना सब जन भन्छन्- युवक निराला । शशिवदनाको गजब छ चाला । सबतिर नौला प्रकृति थला छन् ।। -डा. बम बहादुर जिताली १)सपना सजायौ पागल गरायौ प्रेमको संसार झुटकोछ खेती चुँडालेर नेती सम्वन्धनै मेटी २)बैसको यो बेला हातमा भो ठेला नयनमा पानी प्रेमकी हौ खानी फुलेछ जवानी…
ट्रान्सफर Via मुजैनी मोबाइल एपलिकेसन र जित्नुहोस डलर/ आईफोन १२ म्याक्स प्रो. तीतोपाटी - अल मुजैनी एक्सचेंजले आफ्नो ग्राहकहरूको लागि "ट्रान्सफर र विन" अनलाइन अफर शुरू गरेको छ। Al Muzaini अनलाइन प्लेटफार्महरू मार्फत पैसा पठाउने ग्राहकहरू मात्र यो अफर भित्र छनोट हुनेछन। १२३ भाग्यशाली विजेताहरु छनौट हुनेछन्, र १६०००.०० अमेरिकी…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" ................................... फूल कोपिला पात डाली मन पर्यो सानु तिम्रा कानका बाली मन पर्यो सौन्दर्यता भेट्छ्यौ आँफै एेनामा हेर ती आँखा परेलीका काली मन पर्यो सारा बगान् सम्हाल्ने माली मन पर्यो ।।१।। मेहन्दी रङ्गले, हातमा मेरै नाम लेखिछौ साउन महिना मनमा चारै धाम…
तनहुँ प्यारो रम्घा गाउँ उसैमा जन्मेका भानु लेकबेंसी बगर गोठाला गर्दै हुर्केका ती भानु!! मेलापात पूजा भजनमा शिलोक ति गाउँदथे ब्रम्हज्ञान थियो उनी सङ्ग त्रिलोक नै जान्दथे!! श्रीकृष्ण थिए जो पितामह दुनियाँले पुज्दथे उनैको दिब्यज्ञान भानुले सब संस्कृत बुज्दथे!! उल्था गरे सरल लयमा संस्कृतको रामायण नेपाली भाषा बिज्ञानमा पुरस्कृतको रामायण!!…
को होला त्यो किरण रथमा झल्मलाई रहेको बाधा कुल्ची सब किसिमका मुस्कुराई रहेको आभा शोभा मुखरित महिमा सोचमा भव्यतामा देखेँ मैले कुसुम करुणा सर्वथा रम्यतामा ।।१।। पीडा कुल्ची रसिक मनले पूर्ण ऊर्जा बनायो गोता खायो अगम जलमा सौम्य आराम पायो प्रेमी आत्मा झलमल हुने चाल नौलो बसायो स्वेच्छाचारी मगज मनले…
तीतोपाटी - मध्य चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको यस भिषण वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको…
तीतोपाटी - नेपालमा कोरोना संक्रमण पुनः उकालो लागेको छ । पछिल्लो २४ घन्टामा मात्रै ३८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५८०८ नमूनामा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १०८८६ नमूनाको पीसीआर र ४९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट…
तीतोपाटी - भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । माओवादी पृष्ठभूमिका शेरचन…
तीतोपाटी - जनता समाजवादी पार्टीले महन्थ ठाकुर पक्षलाइ पार्टीबाट निस्कासन गरेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै आफ्नो पक्षमा हस्ताक्षर नगर्नेलाई पार्टीबाट निष्कासन गरेको हो । मंगलबार बालकुमारीस्थित पार्टी कार्यालयमा उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष र निलम्बित सांसद रेशम चौधरीसलाई पार्टीबाट…
![]()