Thursday 18th April 2024

अल मुजैनीले Transfer & Win प्रमोशन शुरू गर्‍यो


ट्रान्सफर Via मुजैनी मोबाइल एपलिकेसन र जित्नुहोस डलर/ आईफोन १२ म्याक्स प्रो.

तीतोपाटी – अल मुजैनी एक्सचेंजले आफ्नो ग्राहकहरूको लागि “ट्रान्सफर र विन” अनलाइन अफर शुरू गरेको छ। Al Muzaini अनलाइन प्लेटफार्महरू मार्फत पैसा पठाउने ग्राहकहरू मात्र यो अफर भित्र छनोट हुनेछन। १२३ भाग्यशाली विजेताहरु छनौट हुनेछन्, र १६०००.०० अमेरिकी डलर नगद पुरस्कारका साथ iPhone आईफोन १२ म्याक्स प्रो, दैनिक, साप्ताहिक र मेगा ड्र गरी भारी पुरुसकारहरु राखिएको छ। यो अफर २ July जुलाई देखि १२ सेप्टेम्बर २०२१ सम्म मात्र मान्य हुने छ।

ट्रान्सफर र विन अफर-प्रमोसन सबै ग्राहकहरूको लागि खुल्ला छ, अल मुजैनी अनलाइन प्लेटफर्महरू मार्फत ट्रान्स्फर रकममा कुनै न्यूनतम सीमाको पर्वाह नगरी, दैनिक-२/दुइ विजेताहरू प्रत्येकलाई १०० अमेरिकन डलरको साथ, साप्ताहिक -१ आईफोन १२ म्याक्स प्रो, र मेगा ड्र-३, 2000 अमेरिकन डलर, र पहिलो मुजैनी एप मार्फत पहिलो ट्रान्सफर मै डबल जित्ने मौका हुनेछ !!
अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर,गुगल पेले,एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक किलिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट पैसा ट्रान्सफर गर्न सक्नेछन ।

Al Muzaini Launches TRANSFER & WIN Promotion

Transfer Via APP & Win Dollars / IPhone 12 Max Pro.

Al Muzaini Exchange launched “Transfer & Win” promotion for its customers. Customers who send money through Al Muzaini Online platforms gets qualified for the promotion. 123 lucky customers will be chosen, and 16000 US Dollars as cash prizes along with 7 iPhone 12 Max pro, up for grabs in Daily, Weekly & Mega Draw. The promotion is valid from 25th July to 12th September 2021.

Transfer & Win Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily (2 Winners with 100USD each), Weekly (1 iPhone 12 Max Pro) & Mega draws (3 Winners with 2000USD each). 1st Transfer through Al Muzaini App double the chances of winning.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...