Sunday 18th October 2026
ट्रेन्डिङ
Image

तीतोपाटी काठमाडौं - कुवेतलाई रोजगारीको थालो बनाएकी झापाकी सविना किस्कु(सतार) र सिराहाका ज्ञानदेव महतोको शब आज काठमाडौं ल्याइ पुर्याइएको छ । कतार एयरवेजबाट ल्याइएको शब मृतकहरुका आफन्तले त्रिभूवन विमानस्थलमा बुझेका हुन । राहदानी नम्बर १०७४२६३८ भएकी ३४ बर्षिय सबिना किस्कुको हृदयघातका कारण अक्टोबर २० तारिख मृत्‍यु भएको थियो । किस्कु…

Image

तीतोपाटी - यूनाइटेड अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुद्वारा संचालित सगरमाथा सहकारी संस्थाको मासिक बचतबाट नेपाली रेस्टुरेन्ट खोलिएको छ । शुक्रबार यूएइको अजमानमा आयोजित एक कार्यक्रमका बिच हिमालय रेस्टुरेन्टको उद्घाटन गरिएको हो । उक्त बचत समुहले चितवनमा पनि १ करोड भन्दा बढीको लगानीमा सामुदायिक कृषि उत्पादनमा लगानी गरिसकेको अध्यक्ष देबिलाल रावतले बताए…

Image

तीतोपाटी - म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु चीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन…

Image

मुक्तक मैंले प्रेम गरे तिमीमा समर्पित हुने प्रण गरेर । गयौ मेरो भावनाको फुलबारीमा भ्रमण गरेर । स्वरूप हेरेर कसैको नियत बुझ्न सकिन्न रैछ भन के पायौ निश्छल मन मुटुको परीक्षण गरेर । माहाभारतको युद्ध पनि टारेर टरेन । पापिहरू मारिए तर पाप मारेर मरेन । विधाताको विधान बुझ्न सकिन्न…

Image

जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ। गत ०३ डिसेम्बर २०२१ मा संघका अध्यक्ष मनु भुजेल…

Image

तीतोपाटी - राप्रपामा राजेन्द्र लिङदेनले वाजी मारेका छन् । राप्रपाको पहिलो एकता महाधिवेशनमा कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं ३ बाट २०७४ सालको आम…

Image

सुनौं यौटा शीत कथा ।१। नाम उस्को राम थियो ।२। गैरा गाम ठाम थियो।३। खाली खेल्ने काम थियो ।४। बाबा आमा दुःखी थिए।५। रामे छोरो खेल्ने मोरो।६। लेख पढ भन्नू मात्र ।७। गाली खान्थ्यो हाँसी जान्थ्यो ।८। बल खेल्थ्यो पौडी भेल्थ्यो।९। खेल जित्थ्यो ताली लिन्थ्यो।१०। कोर्स भन्दा बाह्य कुरा ।११।…

Image

षडऋतु: जाडो १ जाडो सुरु भयो तातो पानी खावौ घाम पनि ताप्यौ चिसो टाढा जान्छ सुन्तला खाएर जाडो मजा लाग्छ । २ जाडो बढेकै छ घाम लागेकै छ धनी का महल गरिब का छाप्रो कसरी जान्छ खै पूषको त्यो जाडो ३ धनिका महल सोलार को पानी गरिबका छाप्रो परालको आगो…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चका सचिव राजन श्रेष्ठले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका हुन् । मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको…

Image

सभापति राजेन्द्र विरही विधानतः १४ औं महाधिवेनको लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि सर्वसम्मत चयन तीतोपाटी - नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको वैदेशिक भात्रृसंगठन नेपाली जन सम्पर्क समिति कुवेतको १० औं वार्षिकोत्सव हिँजो ३ डिसेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा शुभकामना आदानप्रदान,…