Sunday 24th May 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ को लागि निर्वाचित कार्य समितिले निर्वाचित भए लगत्तै सकृयता देखाएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थाको संरक्षक, सल्लाहकार, प्रवक्ता, सदस्य लगायतका केहि पदमा विभिन्न व्यक्तिहरूलाइ मनोनित गरेको छ भने विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन…

Image

आखिर संसद के को लागि जनता माझ गरिएका बाचा आज कुन स्वार्थले बिर्सिएका छन् आखिर संसद के को लागि बहुमत अल्पमत सरकारले जनताको दैनिकी झन् कष्टकर बन्दैछन् आखिर संसद के को लागि सरकार बनाउने र गिराउने खेलको रंगशाला र रंगमञ्च मात्रै भो आखिर संसद के को लागि विचार र नीतिको…

Image

तीतोपाटी - साप्ताहिक रूपमा प्रस्तुत हुने उदक अभ्यास अन्तर्गत ११ औं श्रृंखलामा जम्मा ७१ जना स्रष्टाहरूको उदकलाइ समेटिएको छ । उदक अभ्यास ः भाग ११ लेख्नुपर्ने उदक सङ्ख्या ः १ प्रशिक्षक ः आर्त अकुलीन मिति ः २०७८-०४-२३ गते शनिवार सहभागी सङ्ख्या ः ७१ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन…

Image

  कृष्ण सर मल्ल थर हेड सर योग्य वर स्कुल सेन नयाँ देन अहो रात्र एक्लो पात्र पर्म शुद्ध कर्म बुद्ध शोध खोज सोंच गर्दै शिक्षा दीक्षा नौलो दिदाँ पापी कोर्ना आइ लाग्यो दैव घात बज्र पात कटु सत्य कथ्य पर्‍यो धर्ती बाट कृष्ण हर्‍यो नाइँ अँह हैन उफ कान…

Image

तितोपाटी-किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन  शुक्रवार सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकालको लागि अरुण लिम्बुलाइ अध्यक्षमा चयन गरेको  छ । चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका नबनिर्बाचित   अध्यक्ष रनध्वज लामा  प्रमुख अथिति हुनुहुन्थ्यो ।  चुम्लुङका   प्रमुख सल्लाहकार…

Image

कप स्यना देङ च्वना १ ध्वाका ध्वाका न्हेपु जिगु २ बुखँ न्यना तच्वः जुल ३ हानं बुँ भः थँबै हानं ४ बादीं थना हपुं वई ५ छथा क्वक्व चिना च्वनि ६ ना ग्व? त्वने फ्य् ग्व? सासग ८ उकिं न्हेपु पिहाँ वै त्यं ९ ल्यासे ल्यामो सिध्द पुखु १० मिखा…

Image

निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन  शिव खनाल - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश १को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा शुक्रबार सम्पन्न भेलाले मोरङ्ग बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका गुरागाँई मोरङ र लता पौडेल…

Image

तीतोपाटी, काठमाडाैं - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको स्याङ्जा जिल्ला समिति गठन भएको छ । विनेसाप्र गण्डकी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा बिहिवार भएको भेलाले वरिष्ठ साहित्यकार डा याम बहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्ष टिकाराम वाग्ले र विन्दु पौडेल काफ्ले, सचिव सुन्दर प्रसाद…

Image

गजल ### बहरे खफिफ फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन् हिड्न खोजे बाटो नराम्रो रहेछ चढ्न खोजे भर्‍याङ चिप्लो रहेछ। शून्यता छाएको छ मस्तिष्क भित्रै लाग्छ मेरो जीवन अनौठो रहेछ। एक अर्काको साथ चाहिन्छ, जहिल्यै जिन्दगी एक्लै बाँच्न गाह्रो रहेछ। वास्तविकता नै बुझ्न खोज्दैन मान्छे काल्पनिक मात्रै बन्न खोज्दो रहेछ। सम्झिएको…

Image

तिम्रो सामु अप्सराको, रुपै पनि कम छ सानु। झनै माया पिरतीमा कति धेरै दम छ सानु । असल बानी ब्यवहार,ज्ञान,सीप,बुद्धि विवेक, तन, मन, बोली, बचन, सबै अनुपम छ सानु। युगौँ युग हुने गरि, एक अर्कामा नाता साइनो, सम्बन्धलाई गाँसिदिने,तिमिसङ्ग गम छ सानु। सुन्दर शान्त बिशाल त्यो,दिलभित्र स्वतन्त्र भै, बस्न पाउँदा…