Tuesday 3rd March 2026
ट्रेन्डिङ
Image

नारायण कोइराला - उनी झोला बोकेर घर प्रवेश गरिन।घर सुन्दर बनावटको थियो। घरभित्रको सजावट झनै राम्रो र आकर्षक थियो।त्यो घरमा एउटा कोठा थियो।उनको प्रवेशसँगै झिलिमिली भयो। सँगै आएको मानिस कोठा देखाएर फर्किसकेको थियो।जीवनमा कार चडेर आएको अनुभवलें उनी कताकता जिल्ल पनि थिइन्। सामान्य घरकी उनी आज एकाएक यत्रो घरमा पस्दा…

Image

संघीय राजधानीको काठमाडौंमा हजारौं नागरिकले राजतन्त्र पुर्नस्थापनाको पक्षमा प्रदर्शन गरेका छन् । राप्रपा र राप्रपा नेतासहितका दल तथा विभिन्न संघसंस्थाको आव्हानमा ठूलो संख्यामा भेला भएका नागरिकले पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै राजतन्त्र पुर्नस्थापनाको मागसहित प्रदर्शन गरेका हुन् । पोखरासहितका केही स्थानमा धार्मिक कार्यक्रम सकेर काठमाडौं फर्किएका…

Image

राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ। पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य…

Image

कुवेत सिटी – "रक्तदान जीवन दान" भन्ने नारा सहित तमू समाज कुवेतद्धारा ९ औं बृहत रक्तदान कार्यक्रम आगामी मे २३ तारिख २०२५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन। तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन…

Image

यो देशको इतिहास पढनु पर्छ अब कुरा बुझ्नुपर्छ नेपाल देशलाई चिन्न र चिनाउनु पर्छ नेपाली भएर बाच्दा दिल खुसी हुन्छ अब नेपाल र नेपालीको लागि सोच्नुपर्छ ।।१।। नेपालको हितको लागि काम गर्नुपर्छ यो देशलाई उज्यालो तिर लैजानु पर्छ देशको माया कस्तो हुन्छ देखाउनु छ देशमा सधै शान्ति हुनुपर्छ ।।२।। सबै…

Image

गुलाम नवी मन्सुर / कुवेत – इस्लाम धर्ममा रमदानलाई सबैभन्दा पवित्र महिना मानिन्छ। यो महिनामा मुसलमानहरूले उपवास (रोजा) बस्छन्, नियमित नमाज (प्रार्थना) गर्छन्, विशेषगरी ईशा नमाजपछि तरावीह पढ्छन्। रमदानको अर्को महत्वपूर्ण पक्ष कुरआनको पाठ (तिलावत) हो। यो महिनामा मुसलमानहरूले कुरआन पूरा गर्ने प्रयास गर्छन्। दानशीलता पनि रमदानको मुख्य विशेषता हो।…

Image

लुलु हाइपरमार्केटले यस सिजनमा रमजान विशेषको पूर्ण दायरा ल्याउँदैछ, सबै कोटीहरूमा विशेष प्रस्ताव र छुटहरूसहित। ताजा फलफुलदेखि लिएर स्वादिष्ट इफ्तार स्न्याकसम्म, पवित्र महिनामा सबैले आफ्नो भोजन विकल्पलाई स्वादिष्ट, पौष्टिक र स्वस्थ बनाउनका लागि केही न केही छ। यस रमजानमा, लुलुले ताजा फलफुलहरूको प्रभावशाली विविधता प्रदान गर्दैछ, जसले किनमेलकर्ताहरूले उनीहरूको सुहूर…

Image

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्। अध्यक्षका अनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालय लगायतका सेवा दिँदै आइरहेको थियो। 'विद्युतीय लाइन सर्ट भएर आगो लागेको…

Image

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८…

Image

नागा बाबाहरुको र साधु सन्तको आगमनले पाशुपती क्षेत्र धन्य भएको थियो। प्रसाद बनाउने, मन्दिर परिसर सजाउनेको आ-आफ्नै धुन थियो। पाँच सय नागा बाबा, पन्ध्र सय साधु सन्त भारत बाट भितृए। पशुपती बिकास कोषले सक्दो ब्यबस्थापन गर्यो। यी बाहेक गरिव करिव बीस परिवारका सदस्य छद्म भेषबाट प्रसाद खाएर डम्म डकारे। यो…