Friday 26th June 2026
ट्रेन्डिङ
Image

आईपियल २०२५  पंजाव  किंसलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलुरुले  पहिलो पटक आइपिएल उपाधि जितेर इतिहास रचेको छ। मंगलबार सम्पन्न आइपिएल २०२५ को फाइनलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै लामो समय देखि आइपिएल  जित्ने सपना पुरा  गरेको छ।अहमदाबादमा मंगलबार भएको फाइनल खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को…

Image

३१ मे २०२५ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर ९ र १० तारिख) का दिन पाँचौ अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । असोज…

Image

पुष्कर अथक रेग्मी झोले भन्यो यहाँ 'को' ले ।१। गृह अर्थ गुह्य खोले।२। कठै बरा पूर्वे गोले ।३। मर्ने बेला पाप घोले।४। अर्थ शून्य शब्द 'ङो' ले ।५। एक्लो पात्र यौटा चोले ।६। खान दिन्छ सधैं छोले।७। जिन्दा वाद भन्छ 'जो' ले ।८। यौटै भाष्य बोल्छ झोले ।९। स्थान मान…

Image

देशको लागि काम गर्ने मान्छे तनावमा छन भ्रष्ट र दलालले देशमा शासन गरेका छन लुटेर खानेलाई देश चाहिदो रहेछ दुई छाक खानलाई परदेश चाहिदो रहेछ ।। मनमा पिर बोकेर देशमा कसरी क्रान्ति हुन्छ शासक वर्गमा चेतना कहिले पो आउँछ जनताको मनमा शान्ति कहिले आउँछ कुरा मात्र ठुलो गर्छन देशमा गणतन्त्र…

Image

दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्। आन्दोलन फिर्ता भएसँगै मंगलबार देखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न…

Image

कुवेत, जेठ २० – कुवेतमा स्थायी रहेका नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वमा सक्रिय निरेम प्रोडक्सन कुवेतले हालै सम्पन्न निरेम म्युजिकल फेस्टिवल २०२५ बाट संकलित मुनाफाबाट धरानका विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूका साथै एकजना मृगौला पीडितलाई आर्थिक सहयोग दिएको छ। निरेम प्रोडक्सनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को “सुम्निमा…

Image

नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन…

Image

कुवेतमा एनआरएनएलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन गरिएको छ । एनसीसी कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो एनसीसी कुवेतले सो जानकारी दिएको हो । पछिल्लो समय एनआरएनए केन्द्रमा भएको चरम विवाद र फुटको कारण एनसीसी कुवेत पनि फुटको संघारमा पुगेको छ। यस अघि डा. शेष…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ भने अध्यक्षमा पुनः दिपक छन्त्याल नै निर्विरोध चयन भएका छन् । गत ३० मे २०२५ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित डिलाईट्स हलमा अध्यक्ष दिपक छन्त्याल को सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी,को प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ कुवेतका…

Image

कमला देवकोटा - एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ। किसानकोमा बस्ने पाजी अति कडा परिश्रमी भयो। एकै क्षण पनि फुर्सद मिल्दैनथ्यो। दिनभर भारी बोक्दा बोक्दा लोथ हुन्थ्यो। बेलुकी दाना खाएपछी मजाले निदाउँथ्यो। शोक केही गर्दैनथ्यो। अर्को जमिन्दारकोमा बस्नेलाई आराम थियो।…