तीतोपाटी - राैतहटमा तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दलित समुदायकी किशोरीलाई…
दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो । सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको…
तीतोपाटी - रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र…
सुधा बास्कोटा ढकाल - चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ६८ औं काव्य श्रृङ्खला (तिज विशेष) आज २०७८ भाद्र १७ गते बुधबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा,बरिष्ठ साहित्यकार प्राज्ञ मन्जु काँचुली तिवारी ज्यूकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा 'जिताली', कलानिधि दाहाल,…
शीत हरू: .. शीत सङ्ग पर्दै दङ्ग तीज आछ दिदी बैनी भेट हुन मन लाछ जन्म घर सङ्गै दर आमा माया दायाँ बायाँ किन धेरै झरि पर्छ जान्छु भन्छु घात गर्छ चन्द्रकला खनाल ( देबी ) ता न पा १४ अर्गली शीत: हाम्रो पाल्पा हाम्रो पाल्पा राम्रो पाल्पा टुडि खेल…
शान्ता शाक्य, धापाखेल ललितपुर । बाटामा त्यस्तै १०-१२ वर्षको केटालाई कठालो समातेर एकजना मान्छेले रिसाउॅदै र फतफताउॅदै लगिरहेको हुन्छ । म उनीहरूको पछिपछि लागेर हेरिरहेको हुन्छु । “ अंकल छोडिदिनुस् न “ केटो रूॅदै भनिरहेको हुन्छ । “तॅ चोर बजियालाई थानामा लगेर छोड्ने हो , यहाॅ छोड्ने हो र !”उक्त मान्छे…
तीतोपाटी - अत्याधुनिक स्वास्थ्य सेवा दिंदै आएको बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघका लागि आगामी १० सेप्टेम्बर २०२१ शुक्रबारको दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धि पोष्टर सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो । बदर अल…
किसन साह ,सर्लाही, भदो १६ गते ,बुधबार - सर्लाहीको मलंगवामा २२ किलो गाजा सहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहानको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २…
एक बिहान ---------- जब शहर नियाल्छु भनि झ्यालका पर्दाहरु सार्दै थिएं हताश निकै नरमाईलो लाग्यो रातका जुनका सितहरु या बाछिटाका बुँदहरु सिसा झ्यालमा रोइरहेको पाएँ आफ्नै बलिन्द्र अश्रुधारा जस्तै लागे लागे साना छोटा नदिहरु जस्तै कतै यी बुँदहरु शहरका धुल त पखाल्दै छैनन्? कतै आँफै बाटो बिर्सँदाका भुलहरु पखाल्दै त…
कोपिला ### १ कता कता छुनु भन्नुस् न जता हेर्यो उतै चोट छ देशमा कराउनु कि रुनु भन्नुस् न। २ नदी तर्दा तर्दै खसाईदिन्छन् हेप्ने पनि कति हो सिमा छैन छिमेकीको सारा दुनियाँ नै हसाईदिन्छन्। ३ अनौठो यहाँ के भयो कुन्नि हिजोसम्म मनोरम,आजकल फिका छ वन न्याउली चरी कता गयो…
![]()