शीत १. खायौँ दर आयौँ घर २. अर्को साल छैन भर।। ३. आयो तीज खुशी छर्दै ४. गयो वरै ऋण बोक्दै ५. हाम्रा बाको धौले घर ६. छोडी गए कर्म घर ७. चाड पर्व रीति हुन ८. धर्म कर्म निधि हुन ९. आमा हात घिउ भात १०. तामा टुसा गाभा…
१. तिज छैन चिज शुभकामना दिएर टार्छु ! २. तिज सभ्य बनोस् हाम्रो संस्कार बाँचोस् ! ३. तिज रोपौँ बिज उम्रोस् धर्तीमा सभ्यता ! ५. तिज सद्भाव बढोस् सासू बुहारीको बीच ! ६. तिज छमछम नाचौँ दिदी बहिनीको साथ ! ७. तिज सतर्कता अपनाऔँ दुश्मन कोरोना सित ! ८. तिज…
तितोपाटी- अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा…
१)संझना आउँछ ती भिरपाखाको बयली खेलेको तीजमा बरीलै नाचेर गाएको दर नि खाएको । २) आँगन डिलमा रानीचरी नाची कम्मरै भाँचेर मन भित्र साँची दाजु लिन आए माइत नि गएँ । ३)चेलीको वेदना पोखेर तीजमा यो मनको बह नबनाऊँ चेली त्यो आँसुको दह दुख पीडा बेली । ४) अँगाल संस्कार…
मैले आमालाई मेरो पहिलो कमाईबाट तिलहरी किनेर दिएको थिए।आमा त्योदिन अती खुसी हुनुहुन्थ्यो। तिलहरी आमाको घाँटीबाट बाहिर निस्कँदैन थियो। गाउँमा छोराको कमाईबाट किनेको तिलहरी भन्दै गफ लगाउनु हुन्थियो।आमाको त्यो खुसीले मलाई आनन्द आउँथ्यो। त्यो तिलहरी पछिपनि मैले आमाको लागि अरू गहना बनाएको थिए। आमाको तिलहरी मोह भने घटेको थिएन्।अरुले अब…
तीतोपाटी - कुवेतमा बन्दै गरेको नयाँ एयरपोर्टको २ नम्बर टर्मिनलको खाल्डोमा बालुवाको डिस्को खसेर दुई जना नेपाली पुरिएका छन । एक जना ईन्डियनको भने जिउदै उद्धार भएको जनाईएको छ । हिजो अर्थात ८ सेप्टेम्बर का दिन अपरान्ह् ३ बजेर १५ मिनट जादा नयाँ एयरर्पोटको बन्दै गरेको २ नम्बर टर्मिनल को…
तीतोपाटी - अमेरिकाले नेपाल सरकारसँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका प्रावधान संशोधन हुन नसक्ने जनाएको छ । एमसीसी सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको हो । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण…
इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा कारागारमा भएको आगलागीमा परी कम्तीमा ४१ कैदीको मृत्यु भएको छ । आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त जेलमा दुइ जना विदेशी कैदी सहित १२२ जना रहेको र रातीको समयमा सबै सुतीरहेको समयमा आगलागी भएकोले ठुलो संख्यामा हताहत…
खोरिया साहित्य सिर्जना प्रतिष्ठानको आयोजनामा नेपाली महान चाड तिज पर्वको उपलक्ष्यमा पाँच दिवसीय तिज गीत महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७८ भाद्र १८ गते देखि शुरू भएको तिज गीत महोत्सव पाँचौ दिन खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा एवं शोभा कडरिया कोइरालाको उद्धघोषणमा समापन गरिएको हो…
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सोही बमोजिम प्राप्त सम्पूर्ण उदकहरूलाइ यहाँ प्रस्तुत गरिएको छ । उदक अभ्यासमा सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । -आर्त अकुलीन उदक…
![]()