Tuesday 1st September 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - भारतीय संसदको तल्लो सदन लोकसभाले १६ महिनादेखि चर्चामा रहेका विवादित कृषि कानून खारेज गरेको छ । भारतीय लोकसभाबाट तीनवटै विवादित कृषि कानुन खारेज गर्ने विधेयक पारित भएको हो । विपक्षीको हंगामाका बीच लोकसभाबाट ध्वनिमतबाट उक्त विधेयक पारित भएको हो । कांग्रेसलगायतका विपक्षी दलले भने लोकसभामा उक्त विषयमाथि चर्चा…

Image

केही शीतहरु १ हर्जा हुन्छ सबै लाई २ दियो लिन गाह्रो हुने ३ माग्यो शब्द सुन्नु पर्ने ४ बोलौ मुख लागे जस्तो ५ मौन बस्यो बिर्सी दिने ६ अब मैले गरुँ कसो? ७ -चित्रबलीराम सुवाल पाल्पा

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि २०७८ मंसिर ८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ट आतिथ्यतामा अनि पूर्ण पन्तको कुशल उद्घोषणमा ७८ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा…

Image

दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने भनेका छन्।…

Image

जाजरकोट जिल्लाको कुदु बराहचौकनजिक आइतबार बिहान दुई बजे एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो…

Image

१)कतै हेर्छ आँखा कतै खुल्छ नानी कतै हुन्छ अन्धो कतै बेइमानी कसैको छ भाका कसैको छ साझा।। २ )कतै हुन्छ आशा कतै तुच्छ भाषा कसैेमा छ बाधा कतेै मिल्छआहा हुने मात्र ज्यादा त्यही हुन्छ व्याधा ।। ३) कतै हुन्छ पाखा कतै हुन्छ गैरी कतै सुख्खा टारी कतै हुन्छ भारी यहीं…

Image

१ तातो खाऔ न्यानो लाऔ २ पुस हुन्छ फास फुस ३ माघे झरी मरि चरी ४ चिर वीर चिर वीर ५ गुँड भित्र खल्ली बल्ली ६ कथै बरी साना चरी ७ आमा विना सबै मरी चित्रवलीराम सुवाल, पाल्पा ।

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन। नेपाली…

Image

कृषि कर्म पशुपालन ऊनको खेती गर्नु पर्छ । पौरखी भै पाखा भित्ता सुनको खेती गर्नु पर्छ । आपसमै ऐँचो पैँचो सामजिक सद्भावले , पर्दाखेरी सहयोग र गुनको खेती गर्नु पर्छ । यो माटोको खातिरमा खाँचो हुँदा दिनलाई , आँट साहस बिरताले खुनको खेती गर्नु पर्छ । असक्षम अज्ञानताको बादलले ढाकिएको…

Image

एक्काईस शीतको सलाम (१) शुभ शुभ भाव मुल (२) तिमी पढ अघि बढ (३) शुध्द बोल मन खोल (४) भाव खुल्छ मन फुल्छ (५) लेखे सभ्य हुन्छ भब्य (६) आयो जुक्ति मिल्यो मुक्ति (७) ज्ञान कुण्ड सबै झुण्ड (८) शिव कुटी जडि बुटी (९) काव्य रस घोली बस (१०) पास…