तीतोपाटी - लुलु वली दिवाली २०२१ प्रवर्द्धन अन्तर्गत यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले शनिबार अक्टोबर ३० मा टेरेस मल, सल्मियामा रहेको लुलु एक्सप्रेस आउटलेटमा रंगोली प्रतियोगिता आयोजना गर्यो। भुइँमा रंङहरूको प्रयोग गरेर विभिन्न आकर्षक ढाँचाका सिर्जना गरिने गरिने रंगोली भारतमा 'लाइट्सको पर्व' मनाउने उत्सवहरूको अभिन्न अंग हो। लुलु…
कुरा २०४५ सालतिरको हो । असिम कक्षा १ मा पढ्थ्यो । ऊ पढ्नको लागि घरदेखि सिधै पारी पर्ने पेँगाको स्कुलमा जान्थ्यो । स्कुल जानको लागि असिम घरदेखि निस्तीसम्म ठाडै ओरालो झरेर एक्लेखेतको पुल तरेपछि फेरी ठाडै उकालो चढ्नु पर्थ्यो चारपाँच कक्षामा पढ्ने दाइहरुसँग । पुस महिनाको दिन थियो । चिसोले…
तीतोपाटी - करिब २ वर्ष अघि शुरू भइ विश्वभर फैलिएर संसारलाइ चपेटामा पारेको कोरोना महामारीको कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ५० लाख नाघेको छ । कोरोना महामारी सम्बन्धि विभिन्न ताजा तथ्यांक सार्वजनिक गर्दै आएको वर्ल्डमिटर डट इन्फोका अनुसार अहिले सम्म विश्वभर ५० लाख २४ हजार २ सय ५८ जना मानिसहरूको…
तीतोपाटी डटकम-मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा…
तीतोपाटी डटकम-काठमाडौं-गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर…
तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा…
बि. आर. उप्रेती, बारा, नेपाल - हाम्रो देशमा जनता र राष्ट्रले पटक पटक विभिन्न समयमा आइ परेका दुख पिडा जस्तै: कहिले विश्व महामारीका रोग ब्यथाबाट, त कहिले बाढी पहिरो र यस्तै अन्य घटनाबाट असंख्य धनजनको क्षति ब्यहोरेर बाध्यता बस यस अवस्थामा दुख पिडा सहेर जीवन व्यथित गरिरहनु परेको कुरा सर्व…
(१) जुनेली जुन उज्यालो गुन (२) जुनेली अन्न मीठो छ भन्न (३) जुराफ लाउ चिसो छ ठाउँ (४) जुम्ल्याहा भाई मीत त लाई (५) जुलुस यात्रा देवीको जात्रा (६) पाल्पाली स्याउ मीठो छ खाऊ (७) पाल्पाली गाउँ मीत नि लाउ (८) जुलुम गर्ने नगर कैले (९) जुनार फल पोषिलो रस…
तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी…
तीतोपाटी डटकम ,कुवेतसिटी-गैंर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) कुवेत र मेट्रो अस्पातलको सहकार्यमा शुक्रबार सम्पन्न निशुल्क स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढी नेपालीहरुले सेवा लिएका छन। एनआरएनए कुवेतका महासचिब दिल पाख्रिन भन्छन'कुवेतको साल्मिया स्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटल र एनआरएनएको सहकार्यमा कुवेतमा काम गर्ने ३ सय भन्दा बढी नेपालीहरुले निशुल्क…
![]()