Thursday 13th August 2026
ट्रेन्डिङ
Image

"पाँचै तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग : ०१ विष्णुकाे अंश राजाकाे जन्मदिन आज । नाशै भाे वंश राजाकाे जन्मदिन आज । अहिले सयौँ राजाकाे चुसाइ परियाे । काे आयाे कंस राजाकाे जन्मदिन आज। सर्पदंश राजाकाे भाे जन्मदिन आज । @Madhusudan Prasad Ghimire पञ्चाङ्ग ०२ आशाको दियो जलाउने…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ १३ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव)…

Image

त्रिशूल (कविताको लघुतम उपविधा) मन ठूलाे कि धन ।१। यता भेटाै कि उता ।२। पाती पूजामा जाती ।३। सुन्छु नराम्रो रून्छु ।४। शीर मनमा पीर ।५। लाखा नगर्नु पाखा ।६। हाम्राे संस्कृति राम्राे ।७। पानी देऊ न सानी ।८। गाई पाल्नुछ भाइ ।९। भैंसी दुधैछ जैसी ।१०। फर्सी तिहुन पर्सि…

Image

धन प्रसाद र मन प्रसाद स्कुले जिवनका सँगैका साथी हुन् । असाध्यै मिल्थे । साथीहरुको मित्रताको संगतमा एउटा संयमको उदाहरण पनि थिए । सँगैको उच्च शिक्षा पश्चात् धन प्रसाद बडा हाकिमको पोस्टमा नियुक्त भए । अलिक चलाखिपनका र धनाढ्य परिवारका थिए धन प्रसाद। कुरा घुमाउन पनि जानेका थिए । "सोझो…

Image

नारायण कोइराला - प्रजातन्त्र जिन्दाबाद।राजतन्त्र मुर्दाबाद भन्दै हिड्नेहरुको बीचमा त्यति बेला हाम्रो उमेरका साथीहरु धेरै थियौ । उमेर काँचै भएकोले कुरा बुझ्न भन्दापनि अरूको इसारामा हामीहरु रमाउँदै नारा घन्काउने गर्दथ्याैं । न हामीलाई राजतन्त्रको बारेमा राम्रो संग जानकारी थियो, न त प्रजातन्त्रको बारेमा।अरूको भरमा हामी सानै भएपनि हातमा लौरो लिएर…

Image

तीतोपाटी -कुवेतको फौजदारी अदालतले दुई किलोग्राम हिरोइन तस्करी गरेको अभियोगमा एक पाकिस्तानी लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण भने खुलाइएको छैन । केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित उनलाई पक्राउ गरिएको थियो । प्रतिवादीको स्वीकारोक्ति र लागुऔषध तस्करीमा संलग्नता प्रमाणित भएकाले उनलाई…

Image

तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…

Image

तीतोपाटी - कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा एकजनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो । कास्कीका अशोक गुरुङ बहराइनबाट र उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवैजना वैदेशिक…

Image

तीतोपाटी - रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको हो। मृतक ५ जना मध्ये रौतहटको गढीमाई नगरपालिका– ४ का मुसाफिर अन्सारी र शेख छोटुको…

Image

“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ भन्ने मुल नाराका साथ गठन भइ साहित्य सर्जकहरूमार्फत पञ्चाङ्ग साहित्य पस्कदै आएको पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखला पञ्चाङ्ग वाचन गरि सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखलाको पञ्चाङ्ग वाचन कार्यक्रम भर्चुयल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको थियो भने…