षडऋतु - काव्य हेमन्त ऋतुले प्रकृति रमाउन् सबैका घरमा फुलमा भमरा घाममा बसेर हेर्दछन् जमरा! चिसो बढ्ने बेला शीत खस्ने होला बिहान बेलुकी न्यानो चाचा नाना तातो तातो खाना मिलाउ है बाना मकै भट्ट खाजा मुला काटी ताजा! दहि महि भए सुनमा सुगन्ध किन खानु पिज्जा बर्गर र म. म.…
तितोपाटी- कोभिड–१९ को ओमिक्रोन नामक नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७९ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७८ साल मंसिर १५ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा वरिष्ठ साहित्यकार अनेसासका सल्लाहकार एवं केवल नेटवर्क टेलिभिजनका कार्यकारी निर्देशक श्री राधेश्याम लेकालीको प्रमुख आतिथ्यता,डा. बम बहादुर थापा, कलानिधि दाहाल, गंगा लिगल, जगदिश्वर पोखरेलको…
तीतोपाटी डटकम - नेपाली राजदूतावास कुवेतले कुवेतको कम्पनीहरु एजिलिटी (Agility) र ल्यान्डमार्क(Land Mark)मा भ्रमण गरी त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तर्क्रियात्मक भेटघाट गरेको छ। कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भन्डारी, दूतावासका काउन्सिलर, श्रम सहचारी लगाएत दूतावासका अन्य कर्मचारीहरुले उक्त अन्त्रकृयात्मक भेटघाटमा नेपालीहरूको कामको अवस्था, सुविधा, सुरक्षा लगायतका विषयमा बुझेका थिए।साथै…
संयुक्त अरब इमिरेट्समा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको एक संक्रमित भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालय (MoHAP) ले बुधवार ओमिक्रोन संस्करणको पहिलो केस फेला परेको पुष्टि गरेको राज्य समाचार एजेन्सी WAM ले जनाएको छ । अफ्रिकी देशबाट अरब राष्ट्र हुँदै आएकी एक अफ्रिकी महिलामा ओमिक्रोनको पहिचान गरिएको थियो।…
शीतहरु १ कस्तो ऋत शीतै शीत २ जाडो बढी शीत झरि ३ शीत खस्यो माया बस्यो ४ माया पृत कस्तो रित्त ५ कहि गर्मी कहि शीत ६ शीत बिना हुन्न हित ७ शीत लेखि शब्द गनि ८ दुई बन्यो चार शब्द ९ चार शब्द एक शीत १० मिली जान्छ शीत…
नौलो विधा शीत विधा । लेख्ने रूची पढ्ने रूची मन पर्छ शीत लेख्न । प्रात: लेख सांझ लेख । मन माझ बुद्धि माझ । शीत काव्य लेख भव्य । आठ शब्द एक पाठ । लेख्ने गर्नु शीत भर्नु । - लव जोशी
नारायण कोइराला - युएईको ५० औं राष्ट्रिय दिवसको अवसरमा निजी क्षेत्रमा तीनदिन बिदा परेको छ।यो समयमा मजदुरहरूको खुसी त छ नै।युएई पनि दुलही जस्तै सिँगारिएको छ।शहर देखि लेबर क्याम्पमा सम्म युएईका झण्डाहरु फहराई रहेका छन्। ५०औँ राष्टिय दिवस भएकोले धुमधाम संग मनाउने तयारी छ । जताततै सिँगारिएको यूएईलाई हेर्दा यहाँ…
तीतोपाटी, काठमान्डौं - कोरोना भाइरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन'को विश्वभर चर्चा चलिरहेको छ।नेपाल सरकारले बुधबार बिज्ञप्ती मार्फत नेपालमा ओमिक्रोन हाल सम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदन्ड पालन गर्न अनुरोध गरेको छ। यता नेपालको विमानस्थलमा अफ्रिकन देशहरुबाट आउने उडानका यात्रुहरुलाई सोमबार देखी १० दिन क्वारेन्टाइन बस्न भनिएको छ तर…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा - पञ्चाङ्ग अभ्यास गर्ने थलो - पञ्चाङ्ग पाठशाला मितिः २०७८/०८/१४ गते ================================================= प्रशिक्षक सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव सुशिला पौडेल सविता के.सी. तोयानाथ सुवेदी संकलक सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता रामराजा के. सी. ...................... आजको अभ्यासमा स्वतन्त्र रुपमा…
![]()