Wednesday 14th October 2026

युवा उमेदवार भनेर चर्चा पाएको ता. न. पा. वडा नं ७ मा गठबन्धनको प्यानल विजयी


नारायण कोइराला – नेपालमा पालिका चुनावको मत गणना जारी छ। तानसेन नगरपालिकामा पनि मत गणना जारी रहेको छ।यो समाचार बनाउँदा सम्म तानसेन नगर पालिकाको ७ वडाको परिणाम आएको छ।यसपाली गठबंधनले आफ्नो अग्रता कायम राख्दै सातै वडामा प्यानल सहित जीत हात परेको छ।

यसपाली चर्चरहेको वडा नम्बर७मा पनि युवा नेता प्रदीप खनालले फराकिलो मतान्तरले जीत निकालेका छन्।खसेको मतमा उनले १३३२ल्याउन सफल भए भने उनका प्रतिदोन्धी राम प्रसाद पोख्रेलले८६२ मत ल्याउन सफल भए।यो मतान्तरले हेर्दा ७नम्बरमा युवाहरु प्रति आकर्षण देखियो।

त्यस्तै अहिले समको मत गणनामा मेयर उप मेयर पनि गठबन्धनको तर्फबाट अगाडि रहेका छन।१४वडा रहेको तानसेन नगरपालिकामा मेयर उप मेयरको बारेमा गठबंधनबाट के हुन्छ भनेर भनी हाल्ने अवस्था छैन।अहिले माहोल देखता गतबन्धनमा काग्रेसबाट मेयर पदका उमेदवार सन्तोष लाल श्रेष्ठ र उपमेयरमा गठबन्धनको तर्फबाट माओबादिकी प्रतीक्षा गाहा सिंगजाली को जीत हुने संभावना बलियो छ।


सम्बन्धित शीर्षकहरु

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

प्रतिकृयाहरू
...