Wednesday 21st October 2026
ट्रेन्डिङ
Image

केही टुक्का कविताहरू १. दिलमा राखेको थिएँ, छोडेर गयाै आफ्नो ठानेको थिएँ, पराइको भयौ । २. राजनीति देख्दा यो लाजनीति जस्तो लाग्छ नेताहरूको चाला देख्दा घृणा मात्रै जाग्छ । ३. देशको विकास गर्ने युवा खाडीतिर जान्छन् तिनै युवाहरूलाई बेचेर नेताले खान्छन् । ४. देशको बजेट जति सबै खल्तीभित्र हाले त्यही…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / राप्रपाका १३ चुनावी एजेण्डा मध्ये एउटा एजेण्डालाई छाड्ने हो भने सत प्रतिशत समर्थन जनाउन सकिन्छ । पहिलो नम्बरमा उसले संवैधानिक राजतन्त्रको स्थापना आफ्नो चुनावको मुल एजेण्डा बनाएको छ । २४० वर्षे राजतन्त्र भोगीसकेका नेपालीहरु पुनः राजतन्त्र फर्कियोस भन्ने चाहन्छन ? यसमा ठुलो विवाद गर्न सकिन्छ र यसको…

Image

युएइले राहदानीमा लगाउने गरेको रेसिडेन्सी भिसा हटाउने भएको छ । यो नियम यहि अप्रिल ११ पछि जारी गरिने रेसिडेन्सी कागजातहरूको हकमा लागू हुने बताइएको छ । एघार अप्रिल उप्रान्त रेसिडेन्सी नविकरण गरेका प्रवासीहरूले आफ्नो राहदानीमा छाप लगाइएको रेसिडेन्सी भिसा देखाइरहनु पर्नेछैन । पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय…

Image

बाना अमेरिकाको अध्यक्ष पदमा पुन सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट…

Image

नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक…

Image

जबर्जस्ती करणी मुद्दामा नायक  पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नायक शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार नायक शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो। सोमबार नवलपुर जिल्ला…

Image

सत्ता गठबन्धन दलको बैठक आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू…

Image

चुनावी त्यो नारा जुलुश आमसभा हुन थाल्यो , झुठो बोली भासनले फेरि आकाश छुन थाल्यो नेपालीको ईच्छा चाह सार्वभौम स्वतन्त्रता , आशा भरोसाको पुञ्ज घुर्यान भै कुँन थाल्यो । ब्यभीचार र बिसङ्गती भ्रष्टचारको चपेटाले , सुन्ने को र पीर ब्यथा आज धर्ती रुन थाल्यो । चोरी चोरी दूध खाने बिरालाको…

Image

खै कस्ले छाडिदियो मनको सुन्दर वस्तीमा छेप्यास्त्र मन र मस्तिष्क एक अर्काका प्रतिद्वन्द्वी बनेर घोषणा गर्दैछन विश्व युद्धको मनले मनकै क्षेत्र गुमाउन चाहदैन मस्तिष्कले मस्तिष्क कै निम्ति उठाउँदैछ ठुला हतियार तेज रफ्तारमा उडेका छ्न लडाकु विमानहरु र खसाल्दैछ्न लन्चर बमहरु आ आफ्नै तर्क र अधिपत्यका खातिर हुँदैछ दोहोरो भिडन्त ठुला…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी /आफ्नो देशको प्रचार प्रसार गर्नु र देशलाई विश्वमाझ चिनाउन प्रयास गर्नु सारा नेपाली नागरिकको कर्तव्य बन्छ त्यसमा पनि मुलुक बाहिर रहेका नेपालीहरु र त्यहाँ रहेका नियोगहरुले झन धेरै प्रयत्न गर्नै पर्छ । कुवेत स्थित नेपाली राजदूतावासले आज एउटा त्यस्तै सहरानिय काम गरेको छ । कुवेतको सडकमा रातो…