Friday 30th January 2026
ट्रेन्डिङ
Image

किसन साह,सर्लाही - भारतीय अभिनेता अनिल कपुर को "नायक" फिल्ममा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको जस्तै सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकालाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ बर्ष की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको अध्यक्षको पदमा एकदिनको…

Image

तीतोपाटी - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन्। अध्यक्ष अ‍ोलीले १८ सय ८ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रतिस्पर्धी भिम रावलले २ सय १३ मत प्राप्त गरेका छन्। चितवनको सौराहामा सम्पन्न पार्टीकाे १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका…

Image

अष्ट्रेलियाले अझै २ साताका लागि अन्तर्राष्ट्रिय सीमा नखोल्ने भएको छ । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेपछि युरोप र अमेरिकामा कडाइ गरिए सँगै अस्ट्रेलिया सरकारले पनि यही बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको हो । ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई साता…

Image

१. कति बेचिए खोला नाला बेचिएकाछन् वनहरु, अन्जान भए जनता रोइरहेकाछन् मनहरु। २. इज्जत गरौँ संस्कृति संस्कार र भेषको, उठौँ जागौँ नेपाली हो रक्षा गरौँ देशको। ३. लिपु लेकको सिमाना हेर्दा हेर्दै मिचेर , छिमेकीले नै नेपाली कयौँ मारे किचेर। ४. हरियो वन, नेपालमा डाँडा, पाखा, छहरा, सुन्दर लाग्छ हाम्रो…

Image

तीतोपाटी - भारतीय संसदको तल्लो सदन लोकसभाले १६ महिनादेखि चर्चामा रहेका विवादित कृषि कानून खारेज गरेको छ । भारतीय लोकसभाबाट तीनवटै विवादित कृषि कानुन खारेज गर्ने विधेयक पारित भएको हो । विपक्षीको हंगामाका बीच लोकसभाबाट ध्वनिमतबाट उक्त विधेयक पारित भएको हो । कांग्रेसलगायतका विपक्षी दलले भने लोकसभामा उक्त विषयमाथि चर्चा…

Image

केही शीतहरु १ हर्जा हुन्छ सबै लाई २ दियो लिन गाह्रो हुने ३ माग्यो शब्द सुन्नु पर्ने ४ बोलौ मुख लागे जस्तो ५ मौन बस्यो बिर्सी दिने ६ अब मैले गरुँ कसो? ७ -चित्रबलीराम सुवाल पाल्पा

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि २०७८ मंसिर ८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ट आतिथ्यतामा अनि पूर्ण पन्तको कुशल उद्घोषणमा ७८ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा…

Image

दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने भनेका छन्।…

Image

जाजरकोट जिल्लाको कुदु बराहचौकनजिक आइतबार बिहान दुई बजे एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो…

Image

१)कतै हेर्छ आँखा कतै खुल्छ नानी कतै हुन्छ अन्धो कतै बेइमानी कसैको छ भाका कसैको छ साझा।। २ )कतै हुन्छ आशा कतै तुच्छ भाषा कसैेमा छ बाधा कतेै मिल्छआहा हुने मात्र ज्यादा त्यही हुन्छ व्याधा ।। ३) कतै हुन्छ पाखा कतै हुन्छ गैरी कतै सुख्खा टारी कतै हुन्छ भारी यहीं…