Saturday 17th October 2026

कुवेतमा बुटवलका नारायण भूजेलले गरे आत्महत्या


तीतोपाटी डटकम-बुटवल-शंखनगर घर भई कुवेतमा कार्यरत नारायण भूजेलले आत्महत्या गरेका छन । उनले डिसेम्बर ५ तारिख आफ्नो कोठामा झुन्डिएर आत्महत्या गरेका हुन ।

नेपाली राजदूतावास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार मृतक भूजेल सन २०१२मा कुवेत आएका हुन भने उनी कुवेत प्रोटिन कम्पनीमा काम गर्थे । ३६ बर्षिय मृतक भूजेलको कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने तयारी भईरहेको छ ।

मृतकको घरमा आमा, श्रीमती र एक छोरा रहेका छन ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...