बाढी पैह्रो चलाउने अमेरिकी भेल हजुर । नरोजौँ न एमसिसी डलरको खेल हजुर । ठूला माछाहरुले ती साना माछा सिद्ध्याउने , दुस्मनको शान शैली कपट जाल झेल हजुर । नाफा अनि कमिशन लोभ लालचामा परी , नीति कानुन संविधान गराएर फेल हजुर । नेपालीको पहिचान देश भक्ती राष्ट्रियता , सार्वभौम…
तीतोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा झण्डै २ दशकदेखि कुवेतमा रहेका तनहुँका राजेन्द्र रसाइली 'विरही' यतिखेर निकै आशावादी देखिएका छन् । उनको आशा वैदेशिक रोजगारीमा नभएर भरखरै १४ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनयनमा परिन्छ कि भन्ने हो । अधिवेशनमा निर्वाचित भएका बाहेक केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने…
तीतोपाटी - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्षमा बर्तमान अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" नै निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै…
तीतोपाटी - कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरूको संख्या बढेपछि धेरै नेपालीहरूको गन्तव्य रहेका मध्यपूर्वका देशहरूमा पुनः कडाइ गरिएको छ । ताजा समाचारका अनुसार कुवेत, साउदी अरब, युएइ तथा कतारले उच्च सतर्कता अपनाउँदै ति देशका नागरिक तथा प्रवासीहरूलाइ कोरोना बिरूद्धको बुष्टर शट लगाउन, मास्कको प्रयोग साथै सामाजिक दुरी कायम…
तीतोपाटी - दक्षिण कोरिया गइ काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरिया सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका सबै प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । दक्षिण कोरियामा श्रम…
तीतोपाटी - कुवेतबाट वर्ष २०२१ मा १८ हजार २ सय २१ जना आप्रवासीहरूलाइ देश निकाला गरिएको छ । कुवेतको गृह मन्त्रालयले जनाए अनुसार १ जनवरी २०२१ देखि ३१ डिसेम्बर २०२१ को अवधिमा निर्वासन केन्द्रबाट १८ हजार २ सय २१ जना विदेशीहरूलाई देश निकाला गरिएको थियो । कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा…
तीतोपाटी - मध्यपूर्वको देश कुवेतमा शनिबार राती देखि परेको भारी वर्षाका कारण धेरै ठाउँहरूमा पानीको निकास नहुँदा यातायात आवतजावतमा कठिनाइ भएको छ भने अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले नागरिक तथा प्रवासीलाई आग्रह गरेको छ । गृह मन्त्रालयले हाल सडकमा रहेका सवारी चालकहरूलाई सावधानी अपनाउन र कहीं कतै अप्ठेरो…
विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको हो । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको…
तीतोपाटी - दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको र छानामा आगोको मुस्लो देखिएको भिडियोहरु स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् । आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन ।…
तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो जातीय संस्था तमु समाज कुवेतले तमुहरूको नयाँ वर्ष एवं सांस्कृतिक पर्व “तमु ल्होछार“ गत शुक्रबार कुवेतको रमणिय ठाउँ कवड एरियामा शुभकामना आदान प्रदान, विविध सांस्कृतिक नृत्य, विभिन्न खेलकुद तथा वनभोज कार्यक्रम गरि भव्य रूपमा मनाएको छ । तमु ल्होछारको औपचारिक कार्यक्रम तमु समाज कुवेतका…
![]()