सभामुख अग्नि सापकोटाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विषयमा दलहरूबीच सहमति भए अाफूले एमसीसी नरोक्ने बताएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीको विषयमा आफ्नो भूमिका अम्पाएर मात्रै भएको उनले बताए । आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको…
नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् । ४० वर्षीय शाही र ३९ वर्षीया थापाले लामो समयको प्रेम सम्बन्धलाइ अदालती विवाह मार्फत मुर्तरूप दिएका हुन् यस अघि नायिका थापाले निर्माता…
शीत मेला १ भयौ भेला गयौं मेला २ सबै मिलि गयौं जुली ३ गाडी चढि अगि बढी ४ गित सुन्दै गयौं रम्दै ५ गयौं रम्दै बाटो घुम्दै ६ कहि तेर्सो कहि फेरो ७ हेर्दै पुग्यौं मेला घुम्यौ ८ शिव थान देबी मान ९ ढोग गर्यौ फूल दियौं १० क्षमा मागी…
तीतोपाटी - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले सो कुराको पुष्टि गरेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेर सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र…
केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीब्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीब्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन…
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा पुलको भारबहन क्षमता भन्दा बढीको भारसहित ट्रकहरू पार गर्दा बेलिब्रिज भाँचिएको हो ।…
देशभरका शैक्षिक संस्थामा भोलि १ फागुन २०७८ आइतबारको दिनदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा…
म्यानमारले कारागारमा रहेका ८२१ बन्दीहरूलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका बन्दीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात जना विदेशी छन् । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आम माफीको घोषणा गरेको हो । म्यानमारमा थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ अन्तर मनकै यात्रा जाति मान्छु ईश्वरको स्वरुप पो भाति मान्छु ज्वाजल्यमान स्वरुप हृदयभित्र अर्पण गर्ने पवित्र पाति मान्छु दर्शन पाइन्छ भन्ने राति मान्छु। पञ्चाङ्ग ०२ वायुको विछ्यौनामा झुलाउँछौ तिमी गगन मार्ग हुदै डुलाउँछौ तिमी स्वरुप पन्छि सरी निर्जिव विमान कल्पनाको…
" पाँच तत्त्व पाँचै विकार,पञ्चाङ्ग नै ठिक आधार" --------------- १. शीर्षक -त्याग अक्षर- १९ सजाउ तिम्रो फूलबारी तिम्रो बाधा बनेर जान्न म, यादैछैन जबरजस्ती सम्झि राख भनेर जान्न म । आयो याद भने कहिले काहीं त्यो फोटोमा छुने गर्छु, माया रोपिएको बारिमा चिठ्ठि पत्र गनेर जान्न म, रोजी तिमीले हिडेको…
![]()