भारतका 'डिस्को किङ'ले प्रख्यात गायक एवं संगीतकार बप्पी लहरीको मंगलबार राति मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको छ । ६९ वर्षका लहरी विगत लामो समय देखि बिरामी परेका थिए । सोमबार मात्रै एक महिना अस्पतालमा उपचार गराएर घर फर्किएका उनलाई पुन: समस्या भएपछि अस्पताल लगिएको थियो । सत्तरी र…
लिउडका चर्चित नायक सलमान खान आगामी वैशाख ३ गते काठमाडौं आउने भएका छन् । काठमाडाैं स्थित दशरथ रंगशालमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन्…
" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ धेरै कुरा मिल्यो तर सार मिलेन तिथि नक्षत्र मिल्यो खै बार मिलेन संसार विचित्रको त्यस्तै जिन्दगानी दुईवटा राना बस्ने घार मिलेन छुटेको नाता जोड्ने तार मिलेन। पञ्चाङ्ग ०२ झुपडीमा हुर्केको हुँ अामाको मर्म बुझेको छु जीवन जगत अनि…
“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग ०१ वर्षदिनको एकफेर प्रेमदिवस आयो भन्छन् अघिपछि दुश्मनी छ त्यो दिन माया लायो भन्छन् । आवेगमा लाको माया दीगो हुन्न बुझिराख, नबुझेर लाएपछि जिन्दगानी खायो भन्छन्, आधुनिक हुँदै गर्दा धोकामात्र पायो भन्छन्। पञ्चाङ्ग ०२ सात फेरो घुम्दै यहाँ…
पञ्चाङ्ग ०१ पीरको भारी बोकेको छु दिलको घाउ छोपेको छु नसोध न प्रिय औकात त्यसै जहर रोजेको छु धक फुकाइ बोलेको छु। ०२ हेर्न आउ न त दिलको घाउ बढेको छ बोल्दिनौ आज भोलि तिम्रो भाउ बढेको छ के भुल भयो कुन्नि त्यो थाहा नपाउँदैमा आखिर किन यति तिम्रो दाउ…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" सम्पूर्ण पञ्चाङ्ग अनुरागी स्रष्टा ज्यूहरुमा साहित्यिक नमन हजुरहरू माझ मिति २०७८/११/०१ गतेका दिनदेखि २०७८/११/०२ गतेसम्म प्रेम दिवसको अवसरमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा पञ्चाङ्ग लेखि पठाउनुहुने सबै सर्जकहरूमा हार्दिक धन्यवाद । पञ्चाङ्ग साहित्य समाज परिवार "केन्द्रीय कार्यालय" पञ्चाङ्ग: ०१ गुलाबको फूल…
गौरीको महिमा छ लोकभरिमा सारै प्रिय मान्दछौँ शोकै शोकमहाँ छ प्रस्तुति तर त्यै ज्ञान हो जान्दछौँ ।। त्यस्तै अन्य सबै हरेक मनका बोल्छन् कुरा काव्यले राम्रा उत्तम शिल्प साथ गुणले लेख्यौ सधैँ यत्नले ।। आयु आफ्नो पूरा शताब्दिभरिको छाडी गएछौ कता छौ हाम्रा नजिकै कि देखूँ म भनी हेर्दै छु…
पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको भन्ने हल्ला चलेपछि मघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएर उक्त व्यक्तिलाइ ढुंगा…
भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्। भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ। ब्लुमवर्गले उनीसहित एसियाका…
तीतोपाटी - नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकले महाभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा मिलेनियम च्यालेन्स…
![]()