रूसले युक्रेनका दुइ शहरमा मानवीय सहयोग मार्ग खुला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ । रूसी रक्षा मन्त्रालयलाइ उद्धृत गर्दै प्रकाशित समाचारहरू अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १०…
रुसले रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष…
"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" ०१ धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई लाख कष्ट खेपी संसार देखायौ आमा मलाई केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले नसुतेर रातमा लुगा फेरायौ आमा मलाई असिम प्यारले काखमा खेलायौ आमा मलाई। ०२ प्यारमा पचायौ हजारौं ति लात आमा इशारा…
स्रष्टा परिचय नाम-विष्णु भण्डारीआचार्य जन्मस्थान- चाैबिसे गाउपालिका धनकुटा माता पिता चन्द्रकला /प्रेम बहादुर भण्डारी शिक्षा- स्नातक पेशा-शिक्षण कर्मथलाे- बेलबारी नगरपालिका -८ माेरङ प्रथम प्रकाशित रचना - ऊ त नारी(कविता) प्रकाशित कृतिहरु - मान्छेकाे भिडभित्र (कविता सङ्ग्रह २०७२) -फेसबुक आईडी (लघुकथा सङ्ग्रह २०७८) प्रकाशाेन्मुख कृतिहरु - कथा सङ्ग्रह -शीत काव्य सङ्ग्रह…
नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसिसी संसदबाट पारित गरेको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले काठमाडौंमा विरोध प्रदर्शनमा उनले त्यसका लागि एकताबद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे । एमसिसी पारित गरेसँगै संसद्को…
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको छ । मन्त्रालयले जारी सुचनामा समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ । यस्ता तस्बिर तथा भिडियोले…
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु परेको उल्लेख गरेका छन । एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु परेको कुरा अध्यक्ष प्रचण्डले बताएका छन्। माओबादी …
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।…
युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् । महासंघका विभिन्न आठ वैदेशिक शाखाले बिहीबार संयुक्त बिज्ञप्ति जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका छन् । बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित…
तीतोपाटी - पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था…
![]()