पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् ।पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान गरेका छन्…
म को हुँ? शब्द भने पनि म, ब्रह्म भने पनि म हुँ। अनंत आकाश पनि म, अखंड पृथिवी पनि म हुँ। हवापनि म पानीपनि म, दिनको तातो घामपनि म, रातको शितलतापनि म हुँ। जन्मपनि म , मृत्युपनि म, आनंदको हर्षौल्लासपनि म,। वेदनाको आंसूपनि म हुँ तृष्णामा आतुर भएको प्राणीको प्राणपनि…
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो। पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ। पाकिस्तानको संसद्मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको…
रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो , हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो । देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने , सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो । अठत्तर त गयो गयो उनासीको बैसाखमा , राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो । आमा…
पाँच टुक्का कविताहरू १. सेवन नगर गाजा चरेस , जीवनमा पर्ला खान हरेस । २. कुलतबाट मानव बस्नुपर्छ टाढा पारिवारिक सम्बन्ध बन्छ धेरै गाढा । ३. यति कुरा जान खतरनाक छ सुर्ती, चुरोट ट्याप लगाई नलगाउ फुर्ती । ४. खानु हुन्न जाँडरक्सी गर्नु हुन्न भाँड भैलो, घरको जहान रिसाउला लाग्ला…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…
रूसी सेनाको रकेट आक्रमणमा परि युक्रेनमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने सैयाैं घाइते भएका छन् । रकेट आक्रमण युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार भएको हो । यस घटनालाइ लिएर युक्रेनले सर्वसाधारण लक्षित गरेर रूसले आक्रमण गरेको आरोप लगाएको छ । रेल स्टेसनमा आक्रमण गरेको युक्रेनी आरोपको रुसले…
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावलाइ सामना नगरी संस्द विघटन गरेको निर्णयलाइ बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको हो । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्मा अविश्वास प्रस्ताव…
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै…
नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो । नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक…
![]()