Sunday 25th January 2026
ट्रेन्डिङ
Image

डा. हरिमोहन पोखरेल, कोहिमा /केही दिनदेखिको लगातारको वर्षापछिको बाढीले मणिपुरमा पनि खतराको संकेत देखाएको छ । मणिपुरको इंफाल नदीमा खतराको निशानी भन्दा माथि बनेको मोइराङखोम, बामोन कंपु ,मिनुथोङ लगायत सिङजमाई आदि इलाकाहरूमा पानी भरिएको खबर छ । राज्यका मुख्यमन्त्रीले हिजो इम्फाल नदीको निरीक्षण गर्दै बाढी पीढ़ितहरूलाई राहत सामाग्री वितरण गर्ने…

Image

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मगतगणना झण्डै ७० प्रतिशत  स्थानीय तहमा सम्पन्न भएको छ । हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेर सबैभन्दा ठुलो दलको स्थान ओगटेको छ ।  देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५०५ स्थानीय तहमा मतगणना…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/देशको मुटुमा बालेनको उमेद्धारी हुदैनथ्यो भने आज बालेनको चर्चा यो रुपमा हुदैनथ्यो । यदि काठण्माण्डौले बालेनलाई मौका दियो भने भविष्यमा धेरै बालेनहरुको देशभरी नै उदय हुने छ । यसो भयो भने अचम्म किन मान्न हुन्न भने राजनैतिक दलहरुले जनतालाई आफ्ना दासका रुपमा बुझ्नुको परिणाम यस्तै हुन्छ भन्ने गतिलो…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ । प्राप्त समाचार अनुसार असमको बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड राज्यमा निरंतर रूपमा पानी परेकोले सरकारको गृह विभागले हाई एलर्ट जारी गरेको छ । प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानीको प्रकोप बढनाले मानिसहरूले खोलाको छेउछाऊ नजाने र पानी संबंधित कुनै पनि कार्य नगर्ने चेतावनी दिएको छ । गृह विभागबाट…

Image

नारायण कोइराला - स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको मेयर तथा उपमेयर दुबैजना सत्ता गठबन्धनको तर्फबाट विजयी भएका छन् । तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् भने उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी भएकी छिन् । गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११…

Image

१ बुद्ध जयन्ती को ठूलो छ महिमा सतमार्ग सचित्त उनको त्यो बाटो नेपाल मा जन्म कठोर त्यो कर्म । २ लुम्बिनी ठाउँ त्यो बुद्ध को गाउँ त्यो बिस्वमा प्रसिद्ध ज्ञान ज्वोति शुद्ध सुख भोग त्यागी राज गद्दी छाडी । ३ परिबार त्यागी राता रात उनी घरबार छाडी लागे उनी बाटो…

Image

नारायण कोइराला - नेपालमा पालिका चुनावको मत गणना जारी छ। तानसेन नगरपालिकामा पनि मत गणना जारी रहेको छ।यो समाचार बनाउँदा सम्म तानसेन नगर पालिकाको ७ वडाको परिणाम आएको छ।यसपाली गठबंधनले आफ्नो अग्रता कायम राख्दै सातै वडामा प्यानल सहित जीत हात परेको छ। यसपाली चर्चरहेको वडा नम्बर७मा पनि युवा नेता प्रदीप…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/निरंतर रूपमा पानी परेकोले पूर्वोत्तर भारतमा धेरै बाढी पहिरो गएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार असमको हाफलोङमा रेल स्टेसन नै बगाएर स्वाहा पारेको र दुई जना मानिसको ज्यान समेत गएको छ । मणिपुरका विभिन्न भागहरूमा पनि भेल बाढीले आईटी रोडको हालत निकै गंभीर अवस्थामा…

Image

तीतोपाटी - कुवेत-काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत वेस जजिरा एयरवेजले आज १५ मे २०२२ देखि कुवेत-भैरहवा व्यवसायिक उडान पनि भर्ने भएको छ । जजिरा एयरको कुवेत एयरपोर्ट स्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीले एक समारोहका विच केक काटेर कुवेत-भैरहवा सिधा उडानको शुभारम्भ गर्नु भएको…