राष्ट्र प्रेम देशभक्ति सबै झुकाउने भयौं , अब डलरमा ज्यानकै मूल्य चुकाउने भयौं । एमसिसी एसएसपी नेपालमा भित्रयाउन , कायर भै ईतिहास किर्ती लुकाउने भयौं । सार्वभौम स्वतन्त्रता जोगाउने साँध सिमा , गौंडागल्फा बारबन्देजहरु फुकाउने भयौं । आफ्नै आँगन मझेरी धारो बाटो चौतारीमा , बिदेशीका छिर्के मिर्के कुकुर भुकाउने भयौं…
डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड विश्वविद्यालय लुमामी एवं इन्टर युनिवर्सिटी सेन्टर फोर यौगिक साइंसेज बेंगलुरुको संयुक्त तत्वावधान आज एक दिवसीय राष्ट्रीय संगोष्ठी संपन्न भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रूपमा थिए भने स्वागत अभिभाषण प्रो मिथिलेश कु…
(१) विचार सभ्य जुनेली भव्य। (२) काव्य छ नयाँ स्वादिलो पायाँ। (३) जुनेली रात गरौं है बात। (४) नयाँ छ काव्य बनाआैं भव्य। (५) सत्मार्ग चुने सफल हुने। (६) ज्ञानको ज्योति सुन्दर मोती। (७) कुशल कर्म सबैको धर्म। (८) ज्ञानले शुध्द बन्दछन् बुद्ध। (९) मान्छेको सोंच नपारौं घोंच। (१०) सम्मान…
बि. आर. उप्रेती - पानी मानिस, पशुपंक्षी लगायत हरेक प्राणी तथा सजिव निर्जीव सम्पुर्णको लागि नभई नहुने अति आवश्यकिय चिज हो तर त्यही पानी खोलानालामा बाढी आई गाउँ वस्ती र जग्गा जमीन उजाड बनाई ठूलो धन जनको क्षति भएको हामीले देखि बुझिरहेकाछौं । यसै प्रसंगमा कुरा गर्नु पर्दा पंङ्तिकारले पनि…
१. मुस्कानले मिठो सुवास हेरी छर्दै जान्छ नयनले अाँसुलाई मोतीको मोल मान्छ । २. चितामा लास जल्दै एउटा कहानी बन्दै गरिबीको माग बढेको पत्रिकामा गन्दै। ३. धेरै बेरोजगारी बढ्नाले शहर तातियो सहिदहरूले न्याय पाएनन् देशै राँकियो। ४. व्यर्थ डरायौ करोडौँ जनताको दुखायौ मन इच्छा नहुदा नै भ्रष्टाचार गरी लुटायौ धन…
बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायत सरकारले सुपुर्दगी गर्ने निर्णय गरेको छ । अमेरिकी पक्षबाट सुपुर्दगीका लागि माग गरिएकोमा बेलायत सरकारले त्यसलाई सदर गरिदिएको हो । अष्ट्रेलियन नागरिक असान्जमाथि जासुसीसहित विभिन्न १८ वटा मुद्दा लगाइएका छन् । २०१० मा अमेरिकाका अति गोप्य हजारौं गोप्य सूचना सार्वजनिक गरेपछि उनी…
सारथि साहित्य परिवारको चौथो वार्षिकोत्सव समापन पछि बसेको सञ्चालक समितिको पहिलो बैठकको सर्वसम्मत निर्णयले मिति २०७९ साल असार ०४ गतेदेखी लागू हुनेगरी श्री बासु सापकोटालाई अध्यक्षमा चयन गरेको छ। दोलखामा जन्मनु भएका बासु संस्थाको स्थापनाकालदेखि नै संस्थाको उपसंयोजक साथै सचिवको पूर्ण जिम्मेवारी लिएर कार्य गर्दै आउनु भएको थियो। हाल उहाँ…
तीतोपाटी - झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको…
भावनापूर्ण अभिनव सोच हाम्रो होस, सम्झनाको मिठो स्मृति संधै रहोस। सजल नयनमा उदित किरण दिव्य ज्योति, सरल मनमा चेतनाको भव्य मोती। सारा सृष्टिमा माधुर्यको छाया, प्रकृतिको सुन्दर विकासमा माया। सुर्यको अनुरागमा आनन्दित आत्मा, शुद्ध प्रेमको निष्ठामा परमात्मा। आकांक्षा असल बन्छ सन्जीवनी ममतामा, बास्ना चाहनाको कीर्तिमान हुन्छ स्वच्छतामा। खुसी मिल्छ एकताको…
तीतोपाटी - कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ । आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेत स्थित जन-जागृति युवा…
![]()