Friday 9th October 2026

शिलापत्र अनावरण तथा नयाँ वर्ष शुभकमना कार्यक्रम सम्पन्न


चन्द्रागिरि नगरपालिका १५ तीनथाना र किर्तिपुर नगरपालिका २ देबढोका जोड्ने झलुङ्गे पुलको संयुक्त शिलापत्र अनाबरण एबं नया वर्ष शुभकामना कार्यक्रम यहि २०८० बैशाख १ गते सम्पन्न भएको छ ।

संरक्षण समितिका अध्यक्ष हरि कुमार कार्कीको सभापतित्वमा र चन्द्रागिरि नगरपालिका १५ का वडा अध्यक्ष घनश्याम लुइटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिलापत्र अनावरण गर्नु हॅुदै लुईंटेलले शिलापत्रले भावि पुस्तालाई ऐतिहासिक अभिलेख सुरक्षित गरेको हुन्छ । यो कार्य यह्रानिय छ भन्नु भयो । उहाँले तीनथानाको गाविस र त्यो भन्दा पनि पहिलेको योगदान दिनेहरुको नाम फोटो संकलन गरी संग्रालय बनाउने योजनामा रहेको बताउनु हुॅदै नया वर्षको शुभकामना व्यक्त गर्नु भयो ।

जनार्दन अधिकारीको उद्घोषण र राधा पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम सभापति हरि कुमार कार्कीको शुभकामना तथा धन्यबाद ज्ञापन मन्तव्य पछि औपचरिक रुपमा समापन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...