Friday 26th December 2025
ट्रेन्डिङ
Image

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट गाउँपालिकाको सम्पर्कमा आएका छन। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले जानकारी दिनु भयो । तर, बुधबार…

Image

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ। “संस्कृति र परम्परामा गर्व गरौं, आदिवासी समुदायको संरक्षण गरौं” भन्ने नारासहित आयोजना हुने कार्यक्रम २०२५…

Image

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले आज एक पत्रकार सम्मेलन गर्दै प्रशिक्षकाका कारण एसिया क्वालिफायर्समा भएको कप्तानीबारे भद्रगोल भएको बताएको छ । प्याट्रिकले हालै एक अन्तरवार्तामा एन्फाप्रति तीव्र असन्तुष्टि पोखेका थिए । एन्फाले खेलाडीलाई न्यूनतम सुविधा…

Image

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ। नेपाली दुतावास कुवेतमा प्रथम सचिवको रुपमा कार्यरत प्रेम राज गौतम करिब अढाई वर्षदेखि कुवेतमा नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए भने अर्का…

Image

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ ताल पोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन । मृतक भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला…

Image

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले समय दिएकोछ । केही दिन पहिला अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरणको लागि नेतृ झाक्रीलाई १ हप्ताको समय दिने भएको हो । नेकपा एकीकृत समाजबादीका नेता प्रकाश ज्वालाले…

Image

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । विज्ञप्ति सहित

Image

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…

Image

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए…

Image

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान अन्तर्गत पाल्पाको श्रीनगर पारिलेक डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विशेष कार्यक्रमका अवसरमा पाल्पामा सक्रिय राजनीतिक दलका नेताहरू एउटै ठाउँमा भेला भई राष्ट्रिय फूल लालीगुराँस रोपेर अभियानलाई समर्थन जनाएका छन्।…