Wednesday 1st July 2026
ट्रेन्डिङ
Image

बालकुमारी घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यको नेतृत्वमा गठित छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक बासु सिग्देल रहेका छन् । सात दिन भित्रमा…

Image

बालकुमारी घटनामा प्रहरीको गोलि लागेका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र शाह र युवा सुजन रावतको मृत्यु भएको हो । सुजनलाई भने गोलि लागेको नपाइएको तर निलडाम भेटिएको जनाइएको…

Image

"आफ्नै परिचय" १ कहिले झिल्काकार भईयो कहिले टुक्काकार प्रधानाध्यापक काम गर्थेँ आफैँ चौकिदार । २ जिल्ला धाउनु पर्थ्यो निःशुल्क भारी बोकेर दुइ छाक टर्थ्यो प्राय जस्तो रोटी टोकेर । ३ कहिले काव्यकार भईयो कहिले कथाकार आफैँ प्र. अ. आफैँ घण्टी ठोक्ने चौकिदार । ४ गाई भैँसी टन्नै थिए बोक्थेँ घाँसका…

Image

कुवेत - कुवेतमा पार्ट टाइम काम गर्न पाइने भएको छ । कुवेतबाट प्रकाशित हुने अरब टाइमसका अनुसार रोजगारदाताको अनुमति लिएर पार्ट टाइम काम गर्न पाइने भएको समाचार प्रकाशित भएको छ । अरब टाइमसमा प्रकाशित समाचार अनुसार कुवेत सरकारका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख तलाल अल-खालेद अल-अहमद अल-जाबेर अल-सबाहले निजी क्षेत्रका…

Image

अल मुजैनी एक्सचेन्जले १०००० अमेरिकी डलरको मेघा पुरस्कार भएको नयाँ प्रमोसनको शुरूवात गरेको छ । सो प्रमोसन यहि २६ डिसेम्बर २०२३ देखि २९ फेब्रुअरी २०२४ सम्म रहने अल मुजैनी एक्सचेन्जले जनाएको छ । सो अवधिमा अल मुजैनी एक्सचेन्जका मुजैनी एप्लिकेसन र सबै शाखाहरू वा सेल्फ-सर्भिस किवस्क मेसिनहरू मार्फत $ 30,000…

Image

पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७…

Image

नारायण कोइराला - सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हनुमान जयन्तीको अवसरमा हनुमान पूजा सम्पन्न गरेको छ । समितिका अध्यक्ष वरूण प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अडतिसौं वार्षिक साधारणसभामा सचिव पुष्कर राज रेग्मीद्वारा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्व राज रेग्मीद्वारा रू. ६,२३,४५७/- बराबरको आयव्यय प्रस्तुत गरिएको थियोे । गुठी सदस्य श्रीधर…

Image

यी हिमालहरूको पवित्रता चारैतिर फैलिएको छ यो देशलाई अझ विकसित बनाउनु छ  इतिहासको पानामा वीरहरूको गाथा अमर रहोस् यो नेपाली संस्कार विश्वमा फैलिरहोस् ।।     आफ्नो इज्जतका साथ यो भूमि चम्किरहोस् यो देशको महिमा चारैतिर फैलिरहोस् डाँफे नाचेको दृश्यमा मनलाई भुलाउन सकियोस् वीर पुर्खाहरू इतिहास सधैँ रहिरहोस् ।।  …

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०८/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रियान्नब्बेयौँ शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०८/२५ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…