नारायण कोइराला - शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ ओैं वार्षिक दिवस सहित ९५ ओैं कुलमणि देवकोटा जन्म जयन्ती, प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद समाजसेवी बुद्धिप्रसाद शर्माले सुमन्तव्य व्यक्त गर्दै भन्नुभयो ," पाल्पामा साहित्यको जागरण…
कुवेत : आवास तथा श्रम कानूनको उल्लङ्घन गरेको भन्दै आन्तरिक मन्त्रालयले यो महिनासम्म तीन हजार ३ सय ७५ विदेशीलाई देश निकाला गरेको छ । जानकार स्रोतका अनुसार करिब एक हजार ९ सय ९१ पुरुष र १ हजार ३ सय ८४ महिलालाई गृह मन्त्रालयको विभिन्न क्षेत्रबाट निष्कासन विभागमा पठाइएको थियो ।…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०८/२१ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बयान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
कुवेत- वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर…
देशको माया, मन मुटु........... देशको माया, मन मुटु भित्र रहिरहन्छ देशमा सधैँ शान्ति होस यही गीत गाउँछ मैले विश्वासका साथ साँचो प्रतिज्ञा गर्छु देशभक्त नागरिक हु देशको विषयमा बोल्छु देशमा शान्तिको ज्योति बाल्ने छौ सारा नेपाली राष्ट्रका लागि एकताबद्ध खडा छौँ देश प्रेमको लागि, हामी एकजुट छौँ …
प्रेमले मान्छेलाई कवि बनाउँछ सपनामा आएर मायाले बोलाउँछ मेरो मान्छे हौ छाडेर कहाँ जान सक्छु मैले पनि मायालु पाराले सोध्न सक्छु मेरी मायालुले मिठो शब्दले बोलाउँछौ धेरै कुरा सिक्नु छ सिकाउने तिमी नै हौ हामीले राम्रो संसारको कल्पना गर्नुपर्दछ माया गर्ने मान्छे तिम्रो भर पर्नुपर्छ म तिम्रो मायामा हराएछु जस्तो…
म आफै हराएँको छु हराउनुमा आफ्नै बाध्यता होला हराउन हाल्नेहरुको दोष छैन उनीहरूको पनि आफ्नै सम्झौता होला म नबेचिएर पनि बेचिएको छु कसैले बेचेको होइन आफ्नो बाध्यतामा पिसिएको छु बेचिने तरिका अनेक होला मूल्य पनि समय र बाध्यता हेरी तोकिदोरहेछ जब कर्म फुट्छ बेचिनेको मन र मस्तिक सुन्य हुँदोरहेछ टलपलाई…
पाकिस्तानको पञ्जाब सरकारले यूएईको सहयोगमा धुवाँ नियन्त्रण गर्न गरेको प्रयोगपछि विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्येको एक लाहोरमा शनिबार पहिलो पटक कृत्रिम वर्षा भयो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले लाहोरका १० क्षेत्रमा यो प्रयोग गरिएको र सफल भएको बताए । उनले भने, ‘क्लाउड सिडिङ प्रयोगका कारण आज…
विश्वको सर्वाधिक सफल र चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलको मिनि अक्सन आज हुँदै छ । अक्सन दुबईको कोका कोला एरिनामा दिउँसो सव १ बजे सुरु हुनेछ । आईपीएलको अक्सन भारत बाहिर भएको यो पहिलो पटक हो । यस मिनी अक्सनमा, सबै १० फ्रेन्चाइजीहरू आ–आफ्नो टोलीको खाली स्थानहरू भर्न एक…
त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिइएको हो। यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका…
![]()