Monday 25th November 2024
ट्रेन्डिङ
Image

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ। उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ। उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले…

Image

भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले…

Image

एजेन्सि- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा…

Image

स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालका क्यान्सर पीडितलाइ अार्थिक सहयोग गरेको छ । समाजले सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थाइ ठेगाना रहेको वर्ष ६७ कि क्यान्सर पीडित जितमाया श्रेष्ठको उपचार सहयोगार्थ रू. २३,९८२/-आर्थिक सहयोग गरेको हो । समाजको गत ९ अगस्ट २०२४ शुक्रबारको दिन बसेको नियमित मासिक बैठकले सुनसरी…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ कम्मर मात्र हैन हात खुट्टा पनि भाँच तिमी म बाजा बजाउँछु प्रिय सकेजति नाच तिमी तिम्रो खुसी हेरेर…

Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले भर्खरै अगस्ट ०८, २०२४ मा कुवेतमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत विस्तारले सधैं आफ्ना ग्राहकहरूको नजिक रहने कम्पनीको प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा स्थानान्तरण, विदेशी…

Image

खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ। फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए। ७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन्। योसँगै चार वर्षपछि…

Image

युक्रेनी सेनाहरू रुस भित्र ३० किमी भित्रसम्म छिरेका छन् । जुन फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेपछि सबैभन्दा गहिरो र सबैभन्दा महत्त्वपूर्ण घुसपैठ भएको छ। रुसको रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रामक छैटौं दिनमा प्रवेश गरेपछि आफ्नो सेनाले टोलपिनो र ओब्ची कोलोदेज गाउँ नजिकै युक्रेनी सेनालाई संलग्न…

Image

ब्राजिलको राजधानी साओ पाउलोमा एक विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि…