Wednesday 14th January 2026
ट्रेन्डिङ
Image

म अझै हजार वर्ष बाँच्न चाहन्छु मैले तिमीलाई बुझ्ने प्रयास गर्न चाहन्छु तिमिले मलाई कति माया गर्छौ वास्तवमा तिमिले म बाट के चाहन्छौ ।।   म तिम्रो मुस्कान सम्झन्छु मलाई थाहा छ म राम्रो ठाउँमा छु  म तिमीलाई सधैँ माया गर्छु म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।।   तिम्रो लागि…

Image

गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको "मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है" गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य…

Image

तीतोपाटी - "कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४" हिजो २६ जनवरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो भने आयोजक कल्याणकारी टिम नै बिजेता बनेको थियो । भलिबल प्रतियोगिता संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता,…

Image

नारायण कोइराला - नेपाली कविता साहित्यको इतिहासमा लघुतम काव्य उपविधाको रूपमा कल्पित शीतको काव्य कृति "आहा" लोकार्पण भएको छ । अलौकिक कवि देशभक्त सिंह प्रतिष्ठानद्वारा प्रकाशित एवं अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित शीत कृति "आहा " को पोखरामा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद श्याम राजा महत, पृथ्वीनारायण…

Image

तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…

Image

तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…

Image

तस्बिरमा पञ्चाङ्ग =========== भाग: ९५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०९/२५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पञ्चान्नब्बेयौँ शृङ्खलामा छौँ…

Image

जब मैले तिमीलाई पहिलो पटक देखे ती नयनमा विश्वास भएको अनुमान गरे यति सुन्दर छौ कि कसै सँग तुलना गर्न सकिँदैन भगवान् सँग धेरै प्रश्नहरू सोधे कुनै उत्तर पाइन ।।   तिम्रो मायाको जादुले म माथि हमला गर्‍यो जिन्दगी कसरी चलेको छ सबै कुरा गर्नु थियो जब म तिम्रो प्रेममा…

Image

एजेन्सी | साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल-साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानी मारिदिएका थिए। राजा अब्दुलअजीजका…

Image

आज पौष शुक्ल पूर्णिमा । आज (बिहीबार) देखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत…